Animal Nepal

Animal Nepal We believe that all animals have the right to live a life free from pain, suffering and human cruelty.
(235)

Animal Nepal works through carefully designed interventions, animal rescue and advocacy .

सेवा सम्बन्धी सूचनाआगामी सेप्टेम्बर महिनाभरि हाम्रा पशु चिकित्सक तथा फिल्ड टोलीहरू काठमाडौं बाहिर विभिन्न पशु स्वास्थ्य ...
20/08/2026

सेवा सम्बन्धी सूचना

आगामी सेप्टेम्बर महिनाभरि हाम्रा पशु चिकित्सक तथा फिल्ड टोलीहरू काठमाडौं बाहिर विभिन्न पशु स्वास्थ्य शिविर तथा कार्यक्रमहरू सञ्चालन गर्न व्यस्त रहने भएकाले, अगस्ट महिनाको बाँकी अवधिदेखि नै हामीले लिने केसहरूको संख्या केही सीमित गर्दै जानेछौँ।

यस अवधिमा हाम्रो सेवा क्षमता केही कम हुने भएकाले अत्यावश्यक केसहरूलाई प्राथमिकता दिइनेछ।

सेवा प्रवाहमा आउने यस अस्थायी कमीका लागि यहाँहरूको धैर्यता, सहयोग र समझदारीका लागि धन्यवाद। हाम्रो टोली पुनः नियमित रूपमा सेवा सञ्चालनमा फर्किएपछि सामान्य रूपमा केसहरू लिन थाल्नेछौँ।

तपाईंहरूको निरन्तर साथ र सहयोगका लागि हार्दिक धन्यवाद।

Animal Nepal

Our sweetheart Moon is still looking for her forever home. She was abandoned during the demolitions in Manohara and afte...
19/08/2026

Our sweetheart Moon is still looking for her forever home. She was abandoned during the demolitions in Manohara and after spending a short time with us, she has gone into a loving foster home.

Moon is about 4 years old, in good health, spayed and vaccinated. She has one missing eye but that is the least significant thing about her as it does not impact her quality of life or behaviour.

Moon is house trained, gets along very well with other dogs and people. If you'd like to welcome this sweet girl into your home, please contact us today.

Bruna came to Animal Nepal in March 2011, pregnant, lame and abandoned by her owner after she could no longer work at a ...
18/08/2026

Bruna came to Animal Nepal in March 2011, pregnant, lame and abandoned by her owner after she could no longer work at a brick kiln, where she had been forced to transport bricks.

In June that year, she gave birth to a little foal, Victory, who sadly passed away soon after.

Bruna was one of the sweetest donkeys we have ever known and, at the time of her passing, was the senior-most member of our herd. In recent years, she and Sangeet had become inseparable. They were best friends and rarely seen apart.

We recently lost Bruna after a short illness. Our hearts have been especially heavy for Sangeet, knowing how deeply donkeys bond with one another and how profoundly they can grieve the loss of a companion.

Bruna spent more than 15 years with us, safe, loved and cared for. We are incredibly grateful to Animal Aid Abroad for helping us give her the lifelong care she deserved.

Rest peacefully, sweet Bruna. You will be deeply missed. 🤍

Itish is a sweet young abandoned dog who was attacked by a group of local dogs. He had extensive bite wounds all over hi...
17/08/2026

Itish is a sweet young abandoned dog who was attacked by a group of local dogs. He had extensive bite wounds all over his body, including a ruptured trachea, and was in a critical condition when he was rescued.

After months of intensive treatment, care and rehabilitation, Itish has made a remarkable recovery. ❤️‍🩹

Unfortunately, given the circumstances in which he was found and the risks he would face if returned to the area, we don't feel it would be safe or appropriate to release him back onto the streets.

Now, what Itish needs most is a loving home where he can finally feel safe and protected. He has been through enough and deserves a second chance at a happy life.

If you would like to adopt Itish and give him the forever home he deserves, please get in touch with us. 🐾

A one-month-old puppy from Tribhuvan University (TU) was brought to us after being involved in an accident that resulted...
17/08/2026

A one-month-old puppy from Tribhuvan University (TU) was brought to us after being involved in an accident that resulted in severe trauma to the eye. The injury was extensive, with the eye badly damaged and beyond the possibility of functional recovery.

Following veterinary assessment, an eye enucleation was performed to remove the severely injured eye, prevent ongoing pain and infection, and give the tiny puppy the best chance of healing and recovering comfortably.

Despite being only a month old, the puppy has already endured significant trauma. Our team is providing the necessary post-operative care, pain management, nutrition and close monitoring to support a safe recovery. With appropriate care, puppies generally adapt remarkably well to life with one eye, and we hope this little survivor will soon be back to being a happy, playful puppy.

Animal Nepal July 2026 Impact Report ✨
16/08/2026

Animal Nepal July 2026 Impact Report ✨

🌿 Happy World Elephant Day 🌿Today, we pause to honour the gentle giants who walk this earth with wisdom older than our o...
12/08/2026

🌿 Happy World Elephant Day 🌿

Today, we pause to honour the gentle giants who walk this earth with wisdom older than our own.

Elephants are not machines. They are not tools. They are not commodities.

They are sentient beings with hearts that love, minds that remember, and spirits that grieve. They roam the jungles in herds, bound by bonds that last a lifetime. They comfort one another in sorrow, celebrate in joy, and mourn their dead with a reverence that humbles us.

But in Nepal, many elephants know a very different reality.

Instead of roaming free, they are chained. Instead of walking with their families, they stand alone in cramped shelters. Instead of living with dignity, they are used for safaris, forced to carry heavy loads, and subjected to training that breaks their spirits.

This is not who they are meant to be.

Elephants are supposed to be wild. Elephants are supposed to be free. Elephants are supposed to be loved, not used.

In 2026, Animal Nepal has received volumes of messages from people in Nepal and around the world who feel the same way. They have seen the chains. They have watched the videos. They have wept for the mothers and calves. And they have asked us to speak for the voiceless and demand answers about the malpractice in how elephants are kept and treated.

We have also seen the evidence ourselves. In 2014, our own survey found that 82% of elephants in Sauraha lived in unsuitable conditions – chained, beaten, and forced to work even when sick or blind.

This World Elephant Day, we cannot simply celebrate elephants. We must stand for them.

For the mother who should never be separated from her calf.
For the elephant who should never be forced to work while sick.
For the young who should grow up without fear.
For every elephant who deserves to live with dignity.

We dream of a Nepal where elephants are protected, not exploited—where their families remain together, their freedom matters more than entertainment, and compassion is stronger than commerce.

Because elephants do not need us to make them extraordinary.

They already are.

They need us to give back what was theirs all along:

Not chains. Not suffering. Not forced breeding.

But freedom. Family. And the right to simply exist, as the gentle, intelligent, magnificent souls they are.

Their freedom. Their families. Their dignity. Their lives. 🐘🌿

🌿 विश्व हात्ती दिवसको शुभकामना 🌿

आज हामी मानव सभ्यताभन्दा पनि पुरानो ज्ञान बोकेर यस पृथ्वीमा हिँड्ने यी विशाल र कोमल जीवलाई सम्मान गर्न केही क्षण रोकिऔँ।

हात्ती मेसिन होइनन्। उनीहरू साधन होइनन्। उनीहरू वस्तु होइनन्।

उनीहरू माया गर्ने मुटु, सम्झने मस्तिष्क र शोक महसुस गर्ने आत्मा भएका संवेदनशील प्राणी हुन्। उनीहरू जंगलमा बथानसँगै विचरण गर्छन्, जीवनभर कायम रहने सम्बन्धमा बाँधिएका हुन्छन्। दुःखमा एकअर्कालाई सान्त्वना दिन्छन्, खुसीमा रमाउँछन् र आफ्ना प्रियजनको मृत्युमा हामीलाई समेत नतमस्तक बनाउने गरी शोक मनाउँछन्।

तर नेपालमा धेरै हात्तीहरूले बिल्कुलै फरक वास्तविकता भोगिरहेका छन्।

स्वतन्त्र रूपमा विचरण गर्नुपर्ने हात्तीहरू साङ्लाले बाँधिन्छन्। आफ्नो परिवारसँग हिँड्नुपर्ने हात्तीहरू साँघुरा आश्रयस्थलमा एक्लै उभिन बाध्य हुन्छन्। सम्मानका साथ बाँच्नुपर्ने हात्तीहरू सफारीका लागि प्रयोग गरिन्छन्, भारी बोझ बोक्न बाध्य पारिन्छन् र उनीहरूको आत्मा नै तोड्ने किसिमको प्रशिक्षणबाट गुज्रिन्छन्।

हात्तीहरू जंगली हुनुपर्छ। हात्तीहरू स्वतन्त्र हुनुपर्छ। हात्तीहरूलाई प्रयोग होइन, माया गरिनुपर्छ।

सन् २०२६ मा, नेपाल तथा विश्वभरिबाट Animal Nepal मा ठूलो संख्यामा सन्देशहरू आइरहेका छन्। मानिसहरूले साङ्ला देखेका छन्। भिडियोहरू हेरेका छन्। आमा हात्ती र बच्चाहरूका लागि आँसु बगाएका छन्। र उनीहरूले आवाजविहीन हात्तीहरूको पक्षमा बोल्न तथा हात्तीहरूलाई राख्ने र व्यवहार गर्ने क्रममा भइरहेको गलत अभ्यासबारे जवाफ माग्न हामीलाई आग्रह गरेका छन्।

हामीले यसको प्रमाण आफैँले पनि देखेका छौँ। सन् २०१४ मा गरिएको हाम्रो आफ्नै सर्वेक्षणले सौराहाका ८२% हात्ती अनुपयुक्त परिस्थितिमा रहेको पत्ता लगाएको थियो—साङ्लाले बाँधिएका, कुटपिट सहन बाध्य पारिएका र बिरामी वा दृष्टिविहीन हुँदा समेत काम गर्न लगाइएका हात्तीहरू।

यस विश्व हात्ती दिवसमा, हामी हात्तीलाई केवल सम्झन सक्दैनौँ। हामी उनीहरूको पक्षमा उभिनैपर्छ।

त्यो आमाका लागि, जसलाई आफ्नो बच्चाबाट कहिल्यै अलग गरिनु हुँदैन।
त्यो हात्तीका लागि, जसलाई बिरामी हुँदा काम गर्न बाध्य पारिनु हुँदैन।
त्यो बच्चा हात्तीका लागि, जसले डरबिना हुर्कन पाउनुपर्छ।
र हरेक हात्तीका लागि, जसले सम्मानका साथ बाँच्न पाउनुपर्छ।

हामी यस्तो नेपाल चाहन्छौँ जहाँ हात्तीको संरक्षण होस्, शोषण होइन—जहाँ उनीहरूको परिवार सँगै रहोस्, उनीहरूको स्वतन्त्रता मनोरञ्जनभन्दा महत्वपूर्ण होस् र व्यापारभन्दा करुणा बलियो होस्।

किनकि हात्तीलाई महान बनाउन हामीलाई केही गर्नुपर्दैन।

उनीहरू आफैँमा महान छन्।

उनीहरूलाई सुरुदेखि नै आफ्नै रहेको कुरा हामीले फिर्ता दिनुपर्छ:

साङ्ला होइन। पीडा होइन। जबर्जस्ती प्रजनन होइन।

बरु स्वतन्त्रता। परिवार। र यी कोमल, बुद्धिमान र अद्भुत आत्माहरूले केवल आफ्नो अस्तित्वलाई आफ्नै स्वभावअनुसार बाँच्न पाउने अधिकार।

उनीहरूको स्वतन्त्रता। उनीहरूको परिवार। उनीहरूको सम्मान। उनीहरूको जीवन। 🐘🌿

यस विश्व हात्ती दिवसमा, हात्तीलाई हात्ती भएर बाँच्न दिऔँ।

This World Elephant Day, let elephants be elephants.

एनिमल नेपालको हालै नेपालगञ्जमा सम्पन्न घोडा तथा खच्चडको स्वास्थ्यसम्बन्धी कार्यक्रममा टोलीले विभिन्न प्रकारका रोकथाम तथा...
09/08/2026

एनिमल नेपालको हालै नेपालगञ्जमा सम्पन्न घोडा तथा खच्चडको स्वास्थ्यसम्बन्धी कार्यक्रममा टोलीले विभिन्न प्रकारका रोकथाम तथा पशु चिकित्सा सेवाहरू प्रदान गरेको थियो। १० वटा खच्चडलाई रेबिजविरुद्धको खोप लगाइएको, १७ वटालाई जुकाको औषधि दिइएको र दुई वटा जनावरको घाउको उपचार गरिएको थियो। साथै, ट्राइपानोसोमियासिसको शंका भएका पाँच वटा खच्चड पहिचान गरी थप परीक्षण तथा उपचारका लागि निगरानीमा राखिएको छ। यसै क्रममा नियमित व्यवस्थापन तथा पशु कल्याणको उद्देश्यले तीन वटा खच्चडको बन्ध्याकरण (क्यास्ट्रेसन) पनि गरिएको थियो।

ग्लान्डर्स रोगको परीक्षणका लागि १४ वटा घोडा र १ वटा खच्चड गरी जम्मा १५ वटा जनावरबाट नमुना संकलन गरी सुर्खेतस्थित प्रयोगशालामा पठाइएको थियो। ग्लान्डर्स घोडा, गधा तथा खच्चडमा मुख्य रूपमा देखिने अत्यन्त गम्भीर र संक्रामक ब्याक्टेरियाजन्य रोग हो। यो रोग मानिसमा समेत सर्न सक्ने भएकाले यसको प्रारम्भिक पहिचान तथा उचित रोग नियन्त्रणका उपायहरू अत्यन्त महत्वपूर्ण हुन्छन्।

प्रयोगशाला परीक्षणबाट ८ वटा जनावरमा ग्लान्डर्स संक्रमण पुष्टि भएको छ। यो रोग एक घोडे प्रजातिको जनावरबाट अर्कोमा फैलिन सक्ने र संक्रमित जनावरसँग नजिकको सम्पर्कमा आउने मानिसमा समेत सर्न सक्ने सम्भावना भएकाले रोग नियन्त्रणका लागि संक्रमित जनावरहरूलाई euthanasia सिफारिस गरिएको छ। संक्रमित जनावरका मालिकहरूले आफ्ना जनावरको क्षतिपूर्तिको माग गरिरहेका छन्, र क्षतिपूर्ति प्रदान गर्ने विषय हाल सम्बन्धित निकायहरूबाट विचाराधीन रहेको छ।

During Animal Nepal's recent equine health intervention in Nepalgunj, the team provided a range of preventive and veterinary services. Ten Mules were vaccinated against rabies, 17 were dewormed, and two animals received treatment for wounds. Five Mules with suspected cases of trypanosomiasis were also identified for further attention. In addition, three Mules were castrated as part of routine management care.

Fifteen samples were randomly collected from Mules and sent to the Surkhet laboratory for testing for glanders, a serious and highly contagious bacterial disease that primarily affects horses, donkeys and mules. Glanders can also infect humans, making early detection and appropriate disease-control measures particularly important.

Laboratory testing confirmed that eight of the animals tested positive for glanders. Because the disease can spread between equines and poses a potential zoonotic risk to people who come into close contact with infected animals, the positive animals have been advised to be euthanized as part of disease-control measures. Their owners are currently seeking compensation for their animals, and the issue of compensation is presently under consideration by the authorities.

08/08/2026

Jumping on the Ravi Kishan bandwagon 😆

Address

Dhobighat
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715538068

Alerts

Be the first to know and let us send you an email when Animal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Animal Nepal:

Shortcuts

Share