प्रवासी नेपाली मञ्च, ओसिनिया ONF-Oceania

Call Directions

प्रवासी नेपाली मञ्च, ओसिनिया ONF-Oceania प्रवासी नेपाली मञ्च ओसीनिया महादेश कमिटी

🇳🇵 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🇳🇵प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको प्रथम अधिवेशनबाट अध्यक्...
28/10/2026

🇳🇵 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🇳🇵

प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष कुलचन्द्र खरेलसहित निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरू:

🔹 अध्यक्ष: कुलचन्द्र खरेल
🔹 उपाध्यक्ष: कृष्णबहादुर खड्का
🔹 सचिव: प्रकाश ढकाल
🔹 उपसचिव: राधिका क्षेत्री
🔹 उपसचिव: सुजन ज्ञवाली

कमिटीका सदस्यहरू:

▪️ देवमान वाइवा
▪️ शालिक बगाले मगर
▪️ श्यामकुमार गुरुङ
▪️ पदमबहादुर गुरुङ
▪️ सुनिल कन्दवा
▪️ मनिराम गौतम
▪️ डिल्ली न्यौपाने
▪️ हेमप्रसाद भट्ट (सन्तोष)
▪️ लेखबहादुर खत्री
▪️ गोरख खवास
▪️ मातृका खतिवडा
▪️ राजेन्द्र श्रेष्ठ
▪️ विकास पौडेल
▪️ मधुराम लामिछाने
▪️ नारायण पौडेल
▪️ दीपेन्द्र गौतम

नयाँ नेतृत्वले पूर्वी एसियामा रहनुभएका नेपाली समुदायलाई एकताबद्ध गर्दै प्रवासी नेपाली मञ्चको संगठनात्मक सुदृढीकरण, आपसी सहयोग र मातृभूमि नेपालको समृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।

एकता, सहकार्य र प्रतिबद्धताका साथ नयाँ कार्यकाल उपलब्धिमूलक बनोस्। सम्पूर्ण निर्वाचित कमरेडहरूलाई पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

सन्तोष दाहाल
अध्यक्ष
प्रवासी नेपाली मञ्च ओसीनिया महादेश कमिटी परिवार 🇳🇵

🌹🇳🇵 हार्दिक निमन्त्रणा                      तथा      सहभागिताका लागि अनुरोध ! 🇳🇵🌹🎙️ प्रवासी नेपाली मञ्च–दोस्रो अन्तर्राष...
28/10/2026

🌹🇳🇵 हार्दिक निमन्त्रणा
तथा
सहभागिताका लागि अनुरोध ! 🇳🇵🌹

🎙️ प्रवासी नेपाली मञ्च–दोस्रो अन्तर्राष्ट्रिय
अधिवेशन प्रचार समितिको विशेष प्रस्तुतिः

🔴 EPISODE–III | ONF TALK SHOW
WITH REGIONAL PRESIDENTS

🌟 क्षेत्रीय सरोकार: संगठनका आगामी कार्यभार🌟

यस ऐतिहासिक संवादमा मञ्चको नेतृत्वमा हालै निर्वाचित क्षेत्रिय अध्यक्षहरूको अनुभव, विचार, दृष्टिकोण र भावी कार्यदिशा सुन्ने सुवर्ण अवसर प्राप्त हुनेछ।

🎤 विशेष वक्ता तथा अतिथिहरू :

🔹 क. यमुना भट्टराई
अध्यक्ष - अमेरीकाज क्षेत्रिय कमिटी
प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटी

🔹 क. शालिक थपलिया
अध्यक्ष - यूरोप महादेश कमिटी
प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटी

🔹 क. सन्तोष दाहाल
अध्यक्ष - ओसियाना महादेश कमिटी
प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटी

🔹 क. बाबूराम सापकोटा
अध्यक्ष - मध्यपूर्ब महादेश कमिटी
प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटी

🔹 क. कुलचन्द्र खरेल
अध्यक्ष - पूर्बी एसिया महादेश कमिटी
प्रवासी नेपाली मञ्च–अन्तर्राष्ट्रिय कमिटी

🎙️ कार्यक्रम संयोजन तथा प्रस्तुति :

🌹 श्याम लुईटेल
संयोजन/ प्रस्तोता

🤝 सहजकर्ताहरू :

▪️ बाबा राजेश्वरी थापा
▪️ बाल गोपाल उपाध्याय
▪️ राज कुमार थापा
▪️ शान पहरी
▪️ सन्तोष केसी

📅 कार्यक्रमको मिति : बिहिबार, १९ अक्टोबर
२०२६

⏰ समय :

🇳🇵 नेपाल : साँझ ५:०० बजे
🇪🇺 युरोप : दिउँसो १:१५ बजे (पोस्टरअनुसार)
🇺🇸 अमेरिका : बिहान ६:१५ बजे (पोस्टरअनुसार)
🇦🇺 सिड्नी / मेलवर्न अस्ट्रेलिया : राति १०:१५ बजे
🇦🇺 क्वीन्सल्याण्ड अस्ट्रेलिया : साझ ९:१५ बजे
🇦🇺 पर्थ अस्ट्रेलिया: साझ ७:१५ बजे
🇦🇺 डार्विन अस्ट्रेलिया : साझ ९: ४५ बजे
🇳🇿 न्युजिल्यान्ड: राति १२:१५ बजे

💻 माध्यम : Zoom (अनलाइन)

🔗 Zoom Meeting मा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् :

Join Zoom Meeting
https://us02web.zoom.us/j/89413999805?pwd=OUGvWGgL1xs2ASoC9D6K5m97ZsJbgM.1

🆔 Meeting ID : 8941 3999 805
🔐 Passcode : Nov4526

🙏 तपाईंको गरिमामय उपस्थिति, सक्रिय सहभागिता र रचनात्मक सुझाव नै कार्यक्रमको सफलता हो।

📢 कृपया यो सूचना आफ्ना साथीभाइ, संगठनका सदस्य तथा सम्बन्धित सबैमा शेयर गरी कार्यक्रमलाई व्यापक र प्रभावकारी बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🌹 प्रवासी नेपाली मञ्च
दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन २०२६
📍 काठमाडौं, नेपाल

एकता हाम्रो शक्ति, संगठन हाम्रो पहिचान, समृद्ध नेपाल हाम्रो साझा अभियान ! 🇳🇵

Zoom is the leader in modern enterprise cloud communications.

मंगलमय शुभ-कामना!
17/10/2026

मंगलमय शुभ-कामना!

सादर आमन्त्रणःआगामी ४,५ नोभेम्बर २०२६ मा सम्पन्न हुन लागिरहेको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिबे...
10/10/2026

सादर आमन्त्रणः

आगामी ४,५ नोभेम्बर २०२६ मा सम्पन्न हुन लागिरहेको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिबेसनको लोगो र नारा सार्वजनिक कार्यक्रम मा सहभागिता को लागी अनुरोध गरिन्छ!

मितिः ११ अक्टोबर २०२६
समयः अपरान्ह ५ बजे आईतबार
(नेपालको समय)
माध्यमः जुम प्लेटफर्म

Join Zoom Meeting:
https://us06web.zoom.us/j/89519835318?pwd=TN0ZWvrgSICrj9Z4SI9ieNw73wO4aC.1

Meeting ID: 895 1983 5318
Passcode: 45NOV26

https://kbckhabar.com.au/archives/43849?fbclid=IwdGRjcAUnB4JjbGNrBScHZ2V4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg1NTM...
28/09/2026

https://kbckhabar.com.au/archives/43849?fbclid=IwdGRjcAUnB4JjbGNrBScHZ2V4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEedoDK-czDZrT2jQM8FQLkcQTX0Jta86KTXlveeInaZeAhp0exdaYJN4MU_uw_aem_rX-VU4ApC0JXWLbJk_YvOA

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) ओशियाना महादेश कमिटीको प्रथम अधिवेशनले सन्तोष दहालको नेतृत्वमा नयाँ क....

https://www.maishir.com/2026/09/5223/?fbclid=IwdGRjcAUlr2djbGNrBSWvXGV4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxN...
27/09/2026

https://www.maishir.com/2026/09/5223/?fbclid=IwdGRjcAUlr2djbGNrBSWvXGV4dG4DYWVtAjExAHBkb2YFc3J0YwZhcHBfaWQMMzUwNjg1NTMxNzI4AAEexwrGOmv854h0wpH5CRnYYZzBdHLMRAZFCnjff1srqhiiZGDfPhMV2thpY8k_aem_0kiTsUmoiDUlUkahCXvKuw

सिन्धुली । सिन्धुली घर भई लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका सन्तोष दाहाल नेकपा एमालेनिकट प्रवासी ने.....

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल
27/09/2026

दुई कार्यभार र १५ काम कार्यान्वयनबाट एमाले फेरि मुलुकको बलियो पार्टीमा स्थापित हुनेछः महासचिव पोखरेल

१० असोज (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकद्वारा पार....

Address

Sydney, NSW

Telephone

+61427600862

Website

Alerts

Be the first to know and let us send you an email when प्रवासी नेपाली मञ्च, ओसिनिया ONF-Oceania posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share