Nepal Valuers Association

Nepal Valuers Association Nepal Valuer’s Association is the umbrella organisation of professional valuers of Nepal.

25/09/2026
22/09/2026

"घरजग्गा कारोबारमा अब बुम आउँछ | NP Antarkriya | Deepak Malhotra | ...

आज साँझ ७:३० बजे आउदै छ । सबैले हेर्न जरुरी छ है । हेर्न नछुट्टाउनु होला ।
22/09/2026

आज साँझ ७:३० बजे आउदै छ । सबैले हेर्न जरुरी छ है । हेर्न नछुट्टाउनु होला ।

नीति, वित्त र विश्वाससँग जोडिएको घरजग्गा बजारको नयाँ आधारबारे विशेष छलफल | Nepali Paisa अन्तर्क्रिया। आज साँझ ७:३० बजे ...

15/09/2026

काठमाडौं । नेपाल भ्यालुएर्स एसोसिएशन (एनभिए)का अध्यक्ष इन्जिनियर संजयकुमार महतोले मूल्यांकनकर्ता इन्जिनियरला.....

15/09/2026

‘बैंकले हाम्रो कुरा नसुने आन्दोलन शाखा–शाखामा पुग्छ’

नेपाल भ्यालुएर्स एसोसिएशन (एनभिए)का अध्यक्ष इन्जिनियर संजयकुमार महतोले हिमालयन बैंकले एनभिएको मागलाई बेवास्ता गरे आन्दोलनलाई बैंकका शाखा–शाखासम्म पुर्‍याउने चेतावनी दिए।

उनले पत्रकार सम्मेलनसम्मको कार्यक्रमलाई आफूहरूले बैंकलाई समस्या समाधानको अवसरका रूपमा लिएको बताए।

‘अहिले हामी पत्रकार सम्मेलन गरिरहेका छौँ। यसमार्फत हाम्रो कुरा बैंकको कानसम्म पुगोस् भन्ने चाहना हो,’ महतोले भने, ‘यदि बैंकले अझै पनि हाम्रो कुरा सुनेन भने हामी बैंकका शाखा–शाखामा पुग्छौँ। ब्यानरसहित आन्दोलन गर्छौँ।’

उनले बैंक व्यवस्थापनलाई वार्तामार्फत समस्या समाधान गर्नसमेत आग्रह गरे।

‘अहिले पनि बैंक सुध्रिन चाहन्छ भने हामीसँग आएर तपाईंहरूको समस्या के हो भनेर छलफल गरोस्। त्यहाँबाट समाधान निकाल्न सकिन्छ,’ उनले भने, ‘तर अझै पनि हाम्रो कुरा सुनिएन भने हामी पछाडि हट्नेवाला छैनौँ।’
news link: https://nepalipen.com/2026/09/28900/

हालै नेपालमा आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोका पीडितहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउन नेपाल भ्यालुयर्...
10/09/2026

हालै नेपालमा आएको विनाशकारी भोटेकोशी बाढी तथा पहिरोका पीडितहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउन नेपाल भ्यालुयर्स एशोसिएशन (NVA) का अध्यक्ष इन्जिनियर संजय कुमार महतो नेतृत्वको टोलीले १० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। उक्त राहत रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि बुझाइएको हो।

News of NVA Sahyog
08/09/2026

News of NVA Sahyog

नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित पीडितको सहयोगार्थ १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ।
news link: https://nepalipen.com/2026/09/28793/

Hamro Prayas
08/09/2026

Hamro Prayas

Address

Ek Danta Marg, House No. 215 New Baneshwor
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869529109

Alerts

Be the first to know and let us send you an email when Nepal Valuers Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Valuers Association:

Shortcuts

Share