13/02/2025
फेरि सेफहरूमा वज्रपात,हार्दिक श्रद्धाञ्जली सेफ
सेफ एशाेसियसन अफ नेपालका सदस्य तथा धुलिखेल शाखाका पुर्व अध्यक्ष ४ दशक भन्दा वढि सेफ पेशामा पेशा गर्दागर्दै हृदयघातका कारण सेफ कृष्ण राज गिरिकाे असामयिक निधनले हामी मर्माहित भयका छौं ।
सम्पूर्ण सेफ परिवार ।