Pabson Central Committee

Pabson Central Committee PABSON
(Private and Boarding Schools' Organization Nepal) www.pabson.org
Private and Boarding Schools' Organization Nepal

21/09/2026

UNDER 16 NATIONAL SCHOOL BASKET BALL LEAGUE - 2083

16/09/2026
हार्दिक श्रद्धाञ्जली काजी सर !
14/09/2026

हार्दिक श्रद्धाञ्जली काजी सर !

भावपूर्ण श्रद्धाञ्जली
13/09/2026

भावपूर्ण श्रद्धाञ्जली

प्याब्सनद्वारा गरिएको योगदानको समाचाररातोपाटी
13/09/2026

प्याब्सनद्वारा गरिएको योगदानको समाचार
रातोपाटी

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथ...

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजना तथा PABSON बागमती प्रदेश तथा जिल्ला PABSON भक्तपुरको ब्यवस्थापनमा वि...
12/09/2026

पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजना तथा PABSON बागमती प्रदेश तथा जिल्ला PABSON भक्तपुरको ब्यवस्थापनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ लाई समयअनुकूल, व्यवहारिक र गुणस्तरीय बनाउने उद्देश्यले आयोजित सुझाव सङ्कलन कार्यशाला सम्पन्न भयो। कार्यक्रममा PABSON, HISSAN, N-PABSON, ISAN भक्तपुर, सामुदायिक विद्यालय, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा पाठ्यक्रम बिकाश केन्द्रको निर्देशक श्री पुरुसोत्तम घिमिरेज्यु र पाठ्यक्रम निर्देशक श्री कुमार घिमिरे ज्युले बिषय बस्तुमाथि प्रकास पार्नु भएको थियो। पाठ्यक्रम सुधार तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका विषयमा महत्वपूर्ण सुझाव र विचारहरूको आदान–प्रदान गरियो।
सार्थक सुझाव, समृद्ध पाठ्यक्रम र गुणस्तरीय शिक्षातर्फ एक कदम। 📚🇳🇵

,

प्याब्सनले दियो १२ करोडबाढीपीडितकालागि प्याब्सनले  प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण २०८३ भाद्र २६ गते। केन्द्रीय ...
11/09/2026

प्याब्सनले दियो १२ करोड
बाढीपीडितकालागि प्याब्सनले प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण २०८३ भाद्र २६ गते। केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको नेतृत्वमा प्रमुख सल्लाहकार डिके ढुङ्गाना वरिष्ठ सल्लाहकार टिकारामपुरी लगायत पदाधिकारी सदस्यको उपस्थितिमा अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई रु १२ करोडको चेक हस्तान्तरण गरियो।

Address

Subidhaanagar, Tinkune Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714111727

Alerts

Be the first to know and let us send you an email when Pabson Central Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pabson Central Committee:

Shortcuts

Share