11/10/2026
🎉 प्रतीक्षाको घडी सकियो!
✨ सनराइज SureShot को ग्रान्ड रिभिल आज हुँदैछ! ✨
अब पालो हो भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गर्ने! 🎊
सनराइज SureShot का बम्पर पुरस्कार कसले जित्दै हुनुहुन्छ? थाहा पाउन आज राति हाम्रो LIVE मा जोडिनुहोस्।
🏆 आकर्षक ग्रान्ड पुरस्कारहरू:
🏍️ बुलेट क्लासिक ३५० बाइक
✈️ जोडीका लागि थाइल्यान्ड भ्रमण
🎁 बाल्ट्राका आकर्षक घरेलु उपकरणहरू
📅 मिति: आज, अक्टोबर ११
🕗 समय: राति ८ बजेदेखि LIVE
📱 स्मार्टफोन जित्ने भाग्यशाली व्यक्ति को होला? 🤩
🎁 अझै रोमाञ्चक कुरा त के छ भने, LIVE हेर्ने दर्शकहरूका लागि पनि छन् विशेष सरप्राइज उपहार! 👀🎁
त्यसैले आज राति ८ बजे हाम्रो LIVE मा जोडिनुहोस्, रमाइलो गर्नुहोस् र विशेष उपहार जित्ने मौका पनि नछुटाउनुहोस्!
🔥 को बन्ला भाग्यशाली विजेता?
थाहा पाउन आज राति ८ बजे भेटौँला LIVE मा! ❤️