Hami Nepali International

Call Directions Contact the organization

Hami Nepali International Hami Nepali International

नेपालीहरूको महान् चाड बडादशैं २०८३ को पावन अवसरमा फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏🌿 देश तथा विदेशमा रहनुभएका सम्पूर...
10/17/2026

नेपालीहरूको महान् चाड बडादशैं २०८३ को पावन अवसरमा फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺🙏🌿 देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबा तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच, पारिवारिक एकता, आपसी सद्भाव र सफलताको उज्यालो छाओस्। हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानलाई विश्वभर संरक्षण र प्रवर्द्धन गर्दै एकता, सहयोग र मानवताको भावनासहित अघि बढ्न हामी सबैलाई प्रेरणा मिलोस्। नेपाल र नेपालीको लागि — हामी नेपाली! 🇳🇵🌸

नवराज केसी (Nabaraj KC)
संस्थापक अध्यक्ष (Founder President)
Hami Nepali International

#बडादशैं२०८३ #फूलपातीकोशुभकामना #नेपालरनेपालीकोलागिहामीनेपाली #जयमातादुर्गा 🇳🇵🙏

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा विजयदशमीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🇳🇵🙏🎊🎉
10/11/2026

देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजनमा विजयदशमीको पहिलो दिन घटस्थापनाको हार्दिक मंगलमय शुभकामना 🇳🇵🙏🎊🎉

Happy Teej 2026! 🌺 On the auspicious occasion of Haritalika Teej, Hami Nepali International extends heartfelt wishes to ...
09/14/2026

Happy Teej 2026! 🌺 On the auspicious occasion of Haritalika Teej, Hami Nepali International extends heartfelt wishes to all Nepali sisters and families living in Nepal and around the world. May this beautiful festival bring happiness, prosperity, good health, love, unity, and togetherness while celebrating our rich culture, traditions, and the strength of women. ❤️🙏 From Hami Nepali International.

09/06/2026

‘हामी नेपाली इन्टरनेसनलद्धारा चार जिल्लामा ३ लाखको खाद्यान्नसहित पहिलो लट राहत वितरण!!

Address

New York, NY
11357

Telephone

+13475378512

Website

Alerts

Be the first to know and let us send you an email when Hami Nepali International posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hami Nepali International:

Shortcuts

Share