Arjun Rai Dongbochha Foundation

Arjun Rai Dongbochha Foundation A non Profitable organization committed to helping under privilaged

25/04/2026

सुकुम्बासीहरुको ब्यबसथित बसोवास गर्न सरकारलाई आवश्यक पर्छ भने खोटाङ, दिक्तेल नगर 4 खालले को 12 देखि 15 रोपनि जग्गा दिन "अर्जुन राई दोङबोछा फाउनडेशन "तयार छ।

21/04/2026

सूचना!सूचना!!सूचना!!!
निःशुल्क आवासीय छात्रवृत्ति को लागि सूचना!

काठमाडौंमा सञ्चालित एक प्रतिष्ठित अङ्ग्रेजी बिधयालय "द स्काईलारक ईङलिस स्कुल "मा कक्षा 1 देखि एसईई सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन "अर्जुन राई दोङबोछा "फाउन्डेसन बाट स्पोनसरसिप प्रदान गर्ने भएको हुॅदा कक्षा 1 मा भर्नाको लागि प्रतिस्पर्धामा भाग लिन ईचछुक खोटाङ जिल्ला भित्र अध्ययनरत् बिपंनन, उत्पीडित, आदिवासी/जनजाति छात्र-छात्राबाट आवेदन को निम्ति यो सुचना प्रकाशित गरियको छ।
आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम दिन र मिति- 2083 बैषाख 17 गते 11 बजे, अध्ययनरत विद्यालय वा तोकियको स्थानमा।
बृशतित जानकारीको लागि सम्बन्धित बिधयालय, पालिका वा arjunrai donbochha foundation को फेसबुक पेजमा हेर्नुहोला।
संपरग नं.9851075385
अर्जुन राई दोङबोछा फाउनडेशन

दार्चुलामा तुइन बिस्थापीत गरी झोलुङ्गे पुल लगाउँने कार्यमा हामी ले सहभागीता जनायौं ।
21/03/2026

दार्चुलामा तुइन बिस्थापीत गरी झोलुङ्गे पुल लगाउँने कार्यमा हामी ले सहभागीता जनायौं ।

13/03/2026

मा. हर्क साम्पाङ ज्यू बाट दार्चुलामा तुइन बिस्थापीत गरी झोलुङ्गे पुल लगाउँने पबित्र महान कार्यमा “अर्जुन राई दोङ्बोछा फाउण्डेसन” ले रु. १११११/- टोकन सहभागीता जनाउँने निर्णय गरेको हुँदा सम्बन्धीत निकाएबाट सम्पर्क नम्बर उपलब्घ गराई पाउँन सादर अनुरोध गर्दछौं ।

प्राथी : फाउण्डेसन परीवार

स्वास्थलाभको कामना ।।।खोटाङ जिल्ला दि. रु़ म. न. पा. ४ खाल्ले कात्तिके निबासी दुर्गा भुजेलको छोरा घाँटीको सल्यक्रिया गरी...
17/12/2025

स्वास्थलाभको कामना ।।।

खोटाङ जिल्ला दि. रु़ म. न. पा. ४ खाल्ले कात्तिके निबासी दुर्गा भुजेलको छोरा घाँटीको सल्यक्रिया गरी टि. यू. टिचिङ हस्पिटल काठमाण्डौ उपचारार्थ हुनुहुन्छ ।
बालकको स्वास्थलाभको कामना गर्दै “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसनले” रू.५०००/- सहयोग प्रदान गरेका छौं ।
बिरामीलाई शीध्र स्वस्थलाभ मिलोस ।
अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन परीवार

स्वास्थलाभको कामना ।खोटाङ जिल्ला केपिलासगडी गाउँपालिका वडा नं. २ चोखाने निबासी समपरमनी राई को छोरी समिक्षा राई बाईक दुर्...
17/08/2025

स्वास्थलाभको कामना ।

खोटाङ जिल्ला केपिलासगडी गाउँपालिका वडा नं. २ चोखाने निबासी समपरमनी राई को छोरी समिक्षा राई बाईक दुर्धटना बाट टाउँकोमा चोट लागी गम्भीर घाईते भएको र शिक्षण अस्पताल महाराजगंजमा शल्यक्रिया गरी स्वास्थ्ये उपचार गराई रहनु भएकोले उहाँको उपचारार्थ “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन” ले रू.५,०००/- (पाँच हजार) सहयोग प्रदान गरेको छ ।

घाईते समिक्षा राईको शिध्र स्वास्थलाभको कामना गर्दछौं ।
फाउण्डेसन परिवार ।

मानवसेवा, परोपकार र मानवकल्याण गर्ने पवित्र  उदेश्य मा समर्पित  मुनाफा  रहित  सामाजिक संस्था “अर्जुन राई  दोङ्बोछा फाउण्...
21/07/2025

मानवसेवा, परोपकार र मानवकल्याण गर्ने पवित्र उदेश्य मा समर्पित मुनाफा रहित सामाजिक संस्था “अर्जुन राई दोङ्बोछा फाउण्डेसन” को अक्षय कोषमा रू. ३,००,००० /- ( तिनलाख ) मिति २०८१/३/३० गते संस्था का अध्यक्ष श्री अर्जुन राई ज्यू वाट पुनः जम्मा गर्नु भएकोमा उहाँलाई फाउन्डेसनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं।

जय परोपकार ! जय मानवसेवा
फाउण्डेसन परिवार |

केही समय अगाडी स्थापना भएको “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन” को अक्षयकोषमा संस्थाका अध्यक्ष श्री अर्जुन राई ज्यू बाट थप...
10/04/2025

केही समय अगाडी स्थापना भएको “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन” को अक्षयकोषमा संस्थाका अध्यक्ष श्री अर्जुन राई ज्यू बाट थप रू.१०,००,०००/- (दश लाख) जम्मा गर्नु भएकोमा उहाँ प्रती हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
जय परोपकार ! जय मानवसेवा !!

स्वास्थ लाभको कामना ।।खाल्ले कात्तिके, खोटाङ निवासी बच्चु भुजेलको श्रीमती बर्ष ७९ को नैनकला भुजेल टीचीङ अस्पतालमा उपचार ...
17/03/2025

स्वास्थ लाभको कामना ।।

खाल्ले कात्तिके, खोटाङ निवासी बच्चु भुजेलको श्रीमती बर्ष ७९ को नैनकला भुजेल टीचीङ अस्पतालमा उपचार गराई राख्नु भएको हुँनाले यहाँको स्वास्थ्य उपचारको लागी “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन” ले सानो आर्थिक सहयोग दिने निर्णय भए अनुसार फाउण्डेसनका अध्यक्ष श्री अर्जुन राई ज्यू बाट रू. ५,०००/- प्रदान गरिएको छ ।

उहाँको शीध्र स्वास्थ लाभको कामना गर्दछौं ।

गीतकार/ कवी प्राज्ञ टिका चाम्लिङ राई ज्यू क्यान्सर जस्तो प्राणघातक रोग संग यतिबेला लडीरहनु भएको छ । उहाँको स्वास्थ्य उपच...
21/07/2024

गीतकार/ कवी प्राज्ञ टिका चाम्लिङ राई ज्यू क्यान्सर जस्तो प्राणघातक रोग संग यतिबेला लडीरहनु भएको छ । उहाँको स्वास्थ्य उपचारको लागी “अर्जुन राई दुङ्बोहँछा फाउण्डेसन” बाट सानो आर्थिक सहयोग दिने निर्णय भए अनुसार फाउण्डेसनका अध्यक्ष श्री अर्जुन राई ज्यू बाट रू. १०,०००/- प्रदान गरिएको छ ।

उहाँको शीध्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

Address

Kathmandu

Telephone

+9779851075385

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Rai Dongbochha Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Arjun Rai Dongbochha Foundation:

Share