Nepal Sh*to Ryu Karate Do Association

Nepal Sh*to Ryu Karate Do Association Nepal Sh*to-Ryu-Karate-Do-Association has been established in Kathmandu on October 20, Kathmandu Municipality ward No 1 Naxal.
(1)

The Dojo is registered on Nepal Karate Federation under the National Sports Council 1999

“Karate for Peace,Power & Brotherhood”(Photos Frame of 1st Universal international Karate Championship-2025, December 18...
12/08/2026

“Karate for Peace,Power & Brotherhood”
(Photos Frame of 1st Universal international Karate Championship-2025, December 18-22 Kathmandu Nepal)

12/08/2026

“Practice Make Perfect”
Karate kid Doing Practice.

11/08/2026

Mission-2026,कराते,

आगामी सेप्टेम्वर १९ देखि जापानमा हुने २० औ एशियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका ‘कराते’(कुमिते)खेलाडीहरु,आफ्नो दैनिक प्रशिक्षणमा ब्यस्त रहेकाछन ।कराते तर्फ सहभागी हुने जम्मा ८ जना खेलाडी मध्ये,कुमिते तर्फ ५जना,३ पुरुष र २ महिला रहेकाछन । बाकी खेलाडीहरु कातामा सहभागी हुदैछन ।खेलाडीहरुलाई प्रशिक्षक कुशल श्रेष्ठले कराते एकेडेमीहल सातदोवाटोमा प्रशिक्षण गराईरहेकाछन ।Mission-2026, , ,

10/08/2026

भगवान आराध्यदेव पशुपतिनाथको दर्शन गरि,आजको दिन शुभारम्भ गरौ”

हामी नेपाली हौ,हाम्रो आस्थाको उच्च धरोहर भगवान पशुपतिनाथ हो ।संसारभर हामी नेपाल र नेपाली भनेर परिचित भएको भगवान पशुपतिनाथ पनि मुख्य आधार हो ।संसारभरका प्राय:मानिसले पशुपतिनाथको नाम नसुनेका सायदै होलान ।पशुपतिनाथ भन्नेवित्तिकै हाम्रो नेपाल भनेर संसारभर प्रख्यात छ ।

हामी गर्व गर्छौ,हाम्रो पशुपतिनाथ हाम्रो देश नेपालमा छ भनेर ।welcome to all in our Peaceful Country Nepal & visit Our National God Pashupatinath Teample (world Heritage site).आज २०८३ साल साउनको अन्तिम सोमवार, भगवान आराध्यदेव पशुपतिनाथको दर्शन गरि पुण्य कमाऔ ।ॐनम:शिवाय:

“प्रशिक्षक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न”काठमाण्डौ,२४ साउन आईतवार,बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटार डोजोको संयो...
09/08/2026

“प्रशिक्षक प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न”

काठमाण्डौ,२४ साउन आईतवार,
बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटार डोजोको संयोजनमा,
काठमाण्डौ जिल्ला सितोरियो कराते संघको आयोजनामा दुईदिने कराते प्रशिक्षक प्रशिक्षण तथा सम्मान कार्यक्रम आईतवार सम्पन्न भएकोछ ।यस अघि कार्यक्रमको नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंगले शनिवार एक कार्यक्रमविच औपचारिक उदघाटन गर्नुभएको थियो ।

09/08/2026

‘KARATE…SH*TO-RYU’Doing Practice,Rising Players.

09/08/2026

आज आईतवार सुर्यदेवको दर्शन गरि,आजको दैनिकी शुभारम्भ गरौ ।सुर्यदेवले हामी सवैको कल्याण गरुन ।ॐसुर्यदेवाय नम:

२० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका बिभिन्न खेलका खेलाडीहरुको  तयारीको विषयमा जानकारी लिन शिक्षा तथा खेलकुद मन...
08/08/2026

२० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका बिभिन्न खेलका खेलाडीहरुको तयारीको विषयमा जानकारी लिन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलाडीहरुसंग प्रत्यक्ष रुपमा जानकारी एवम भेट गर्नुभएकोछ।

उक्त अवसरमा मन्त्री पोख्रेलले खेलाडीलाई उच्च मनोवलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभयो । साथै खेल क्षेत्र र खेलाडीको समस्या सामाधान गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंह,राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ,तालिम तथा प्रशिक्षण विभागका निर्देशक बिष्णु बहादुर सिंह,राष्ट्रिय टिमतयारीका निर्देशक दिपक विष्ट,उप-निर्देशक
दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
(फोटो : राखेप, बन्द प्रशिक्षणमा रहेका कराते खेलाडीहरुसंग सामुहिक तस्विर खिचाउने क्रममा )

Happy Birthday our Champion ‘Rashmita’नेपाल सितोरियो कराते संघ,नक्साल डोजोका सदस्य तथा स-प्रशिक्षक एवम् सिनियर राष्ट्रिय...
08/08/2026

Happy Birthday our Champion ‘Rashmita’

नेपाल सितोरियो कराते संघ,नक्साल डोजोका सदस्य तथा स-प्रशिक्षक एवम् सिनियर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी रस्मिता श्रेष्ठलाई जन्म दिनको शुभ अवशरमा,सुस्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना ! दिर्घायु भव: Happy Birthday our Champion “Rashmita”🥋🇳🇵🎂🎈🥋

आज शनिवार कालभैरवको दर्शन गरौ,सम्पुर्ण दशाग्रहको अन्त्य गरौं ।कालभैरवले हामी सवैको रक्षा गरुन ।ॐकालभैरव देवाय नम:🇳🇵🙏
08/08/2026

आज शनिवार कालभैरवको दर्शन गरौ,सम्पुर्ण दशाग्रहको अन्त्य गरौं ।कालभैरवले हामी सवैको रक्षा गरुन ।ॐकालभैरव देवाय नम:🇳🇵🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Sh*to Ryu Karate Do Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Sh*to Ryu Karate Do Association:

Shortcuts

Share