Human Rights National Magna Meet

Human Rights National Magna Meet Human Rights National Magna Meet is a National Campaign initiated by Civil Society Organizations to mark the International Human Right Day.

हामी Magna Meet Team 2025  ले आज राष्ट्रिय मानव अधिकार आयोग मा पत्रकार सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ। यस ...
07/12/2025

हामी Magna Meet Team 2025 ले आज राष्ट्रिय मानव अधिकार आयोग मा पत्रकार सम्मेलनका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ। यस सम्बन्धमा सबै सरोकारवाला तथा सञ्चारकर्मीहरूलाई आफ्नो समय मिलाई सहभागी भइदिन अनुरोध गर्दछौँ।
आजको पत्रकार सम्मेलनमा हामीले महत्वपूर्ण जानकारीहरू साझा गर्ने, प्रश्न–उत्तर सत्र सञ्चालन गर्ने, तथा आगामी योजनाहरू र कार्ययोजना बारे विस्तृत रूपमा छलफल गर्नेछौँ।
अहिलाेसम्म हामीले पाएका समर्थन र सहकार्यप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। कार्यक्रमका मुख्य झलकहरू, घोषणा तथा अन्य अद्यावधिक विवरणहरू क्रमशः सार्वजनिक गरिनेछ; कृपया निरन्तर रूपमा जानकारीमा रहनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद।
संयाेजक: WHR Nepal
सह संयाेजक: Ageing Nepal and Unification

Address

Kathmandu
44600

Telephone

+97714440587

Website

Alerts

Be the first to know and let us send you an email when Human Rights National Magna Meet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Rights National Magna Meet:

Shortcuts

Share