12/08/2026
प्रविधिले नेपालको सरकार कसरी काम गर्छ भन्ने कुरा बदलिरहेको छ।
तर सरकारभित्र वास्तवमा के हुँदैछ?
यो शुक्रबार अर्थ मन्त्रालयका निरज भुसालसँग digital governance, CBDC, blockchain र नेपालको क्रिप्टो भविष्यबारे कुराकानी गर्दैछौँ।
नियम बनाउनेहरू ra प्रविधि बनाउनेहरू एउटै कोठामा।
Aug 14th, Friday | Draper Startup House, KTM
Register here: https://luma.com/h6tpy7wf