Traffic Awarness Nepal Traffic Volunteer

Traffic Awarness Nepal Traffic Volunteer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Traffic Awarness Nepal Traffic Volunteer, Nonprofit Organization, Gandaki State, Pokhara.

खानिखोला र खत्रीपौवा मा ट्राफिक हरुले फेरी चालक हरुलाई दु:ख दिईरहेको छन्, सानो तिनो कुरामा पनि चिंट काट्ने गरेका छन , चा...
01/02/2024

खानिखोला र खत्रीपौवा मा ट्राफिक हरुले फेरी चालक हरुलाई दु:ख दिईरहेको छन्, सानो तिनो कुरामा पनि चिंट काट्ने गरेका छन , चालक हरुलाई बिलबुक लाईसेन्स र परमित विना अमलेखगञ्ज र बरौनी को डिपो हरुमा डिजेल तथा पेट्रोल लोड गर्न रोक लगाएको छ, तर यता भने ट्राफिक सर हरुले सानो तिनो कुरा झिनो मसिनो कुरालाई लिई ट्याङकर चालक हरुलाई पटक पटक दु:ख हरु दिई आईरहेको पाईन्छ, के यो सबैको लागि अति आवश्य चिज अति प्रज्वल शिल पदार्थ होईन र ट्राफिक सर हरु ???? के यसलाई पहिलो प्रथामिकता दिनुपर्ने होईन र सरकार ले ????
यो देश चलाउन मा ट्याङकर चालक मजदुर हरुको ठुलो योगदान रहेको छैन र ???? यो कुरा नेपाल सरकार लाई सदैव याद रहोस्, नेपाल को पाँचौ अंग मानिने ट्याङकर चालक हरुलाई नेपाल सरकारले पहिलो प्रथामिकता दिउँ
ट्राफिक ज्यादति बन्द गरौं,
हामी चालक मजदुरहरु एक हौं, 🙏🙏

17/06/2023

बांचुन्जेल कसैलाई मतलब हुदैन
मरे पछि हो सबैले बिचरा के भएछ भन्ने

- मरेपंछि फोटोमा RIP लेख्नुको साटो बाचुन्जेल Are you Ok? भनेर सोधपुछ गर्ने बानी बसालौ

Address

Gandaki State
Pokhara

Telephone

+9779811499159

Website

Alerts

Be the first to know and let us send you an email when Traffic Awarness Nepal Traffic Volunteer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share