15/05/2026
Today, we concluded our five-day annual monastic “Dugchu (Yamantaka) Puja”.
May all sentient beings receive every positive blessing through the merit accumulated during this sacred puja.
今天,我们圆满结束了为期五天的寺院年度“Dugchu(大威德金刚)法会”。
愿一切众生都能凭借此次殊胜法会所积累的功德,获得一切吉祥与善妙加持。
आज हामीले हाम्रो गुम्बाको पाँच दिने वार्षिक “ढुग्चु (यमान्तक) पूजा” सम्पन्न गर्यौं।
यस पवित्र पूजाबाट संचित पुण्यको प्रभावले सम्पूर्ण प्राणीहरूले सबै शुभ आशीर्वाद प्राप्त गरून्।