30/08/2026
👉️आफ्नो टिम समयमै दर्ता गर्नुहोस्! ⚽
दोस्रो ज्वालामुखी गाउँपालिका वडा स्तरीय 5-A Side FUTSAL प्रतियोगिता–२०८३ मा सहभागी हुन इच्छुक सम्पूर्ण टिमहरूलाई समयमै दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ।
📅 दर्ता अन्तिम मिति: २०८३ भदौ १७ गतेसम्म
👥 टिम संरचना:
⚽ ७ जना खेलाडी
👤 १ जना कोच
👤 १ जना व्यवस्थापक
👉️ ढिला नगर्नुहोस्! आजै आफ्नो टिम दर्ता गर्नुहोस्। ⚽
उखुबारी युथ क्लब
📞 टिम दर्ता तथा जानकारी:
अध्यक्ष तेज ब. थापा मगर — ९८५१२२००७०
उपाध्यक्ष नमराज राना मगर — ९८२३६२०४३४
सचिव हिरा ब. राना मगर — ९८४१०६५३०९
कोषाध्यक्ष रबिन राना मगर — ९८४७६८२३९३
Hira Bdr Rana Magar
उखुबारी युथ क्लब