Sankalpa, Gorkha

Sankalpa, Gorkha Sankalpa is a registered social organization (Non-Government Organization) in Gorkha District of Nep

Sankalpa is a registered social organization (Non-Government Organization) in Gorkha District of Nepal in 12 May 2010.

वि. सं २०८२ को तिहार,नेपाल सम्वत ११४६ र छठ पर्वको शुभ उपलक्ष्यमा हजुरको सपरिवारमा आरोग्यता,शान्ति, समृद्धि र उत्तरोत्तर ...
21/10/2025

वि. सं २०८२ को तिहार,नेपाल सम्वत ११४६ र छठ पर्वको शुभ उपलक्ष्यमा हजुरको सपरिवारमा आरोग्यता,शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना !

२०८२ सालको तीजले परिवारमा माया, एकता र खुशी ल्याओस् र सबैको जीवनमा आशा, ऊर्जा र नयाँ उत्साह भरीयोस् । हरितालिका तीज २०८२...
26/08/2025

२०८२ सालको तीजले परिवारमा माया, एकता र खुशी ल्याओस् र सबैको जीवनमा आशा, ऊर्जा र नयाँ उत्साह भरीयोस् । हरितालिका तीज २०८२ को पावन अवसरमा यहाँहरु सबैको जीवनमा सुख–शान्ति, उत्तम स्वास्थ्य, दीर्घायु, समृद्धि र प्रगतिको शुभकामना ।

बाह्रबिसे न.पा. वडा नं. ८, घुमाङ, नेपालगाउँ, सिन्धुपाल्चोक निबासी श्री बल्दब नेपालका ५ बर्षिय छोरा श्री सुगम नेपालको क्य...
06/06/2025

बाह्रबिसे न.पा. वडा नं. ८, घुमाङ, नेपालगाउँ, सिन्धुपाल्चोक निबासी श्री बल्दब नेपालका ५ बर्षिय छोरा श्री सुगम नेपालको क्यान्सर उपचार सहयोगको लागि संकल्प, गोरखाबाट उहाँको सिघ्र स्वास्थ्य लाभको कामना सहित रु. १०,००० (दश हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिएको छ ।

बारपाक सुलिकोट गा.पा. वडा नं. ६, मैलुङ, गाेरखाकी श्री भगवती श्रेष्ठको ब्रेस्ट तथा बोन क्यान्सरको उपचार भक्तपुर स्थित क्य...
06/06/2025

बारपाक सुलिकोट गा.पा. वडा नं. ६, मैलुङ, गाेरखाकी श्री भगवती श्रेष्ठको ब्रेस्ट तथा बोन क्यान्सरको उपचार भक्तपुर स्थित क्यान्सर अस्पतालमा भई रहेको र उपचार सहयाेगकाे लागि गोरखा-ताकुकोट सेवा समाज, काठमाण्डाैकाे अनुरोधमा संकल्प, गाेरखाबाट श्री भगवति श्रेष्ठकाे उपचार सहयाेगका लागि उहाँकाे सिघ्र स्वास्थ्य लाभकाे कामना सहित रू. १०,००० सहयाेग गरेकाे जानकारी गराइन्छ, धन्यवाद ।

धन्यवाद सहित हार्दिक
06/06/2025

धन्यवाद सहित हार्दिक

धन्यवाद सहित हार्दिक आभार
06/06/2025

धन्यवाद सहित हार्दिक आभार

आज नेपाली नयाँ वर्ष जसलाई विक्रम सम्वत (वि.सं.) अनुसारको नयाँवर्ष पनि भनिन्छ । यो पर्वले संसारभर रहेका हामी नेपालीहरूलाई...
14/04/2025

आज नेपाली नयाँ वर्ष जसलाई विक्रम सम्वत (वि.सं.) अनुसारको नयाँवर्ष पनि भनिन्छ । यो पर्वले संसारभर रहेका हामी नेपालीहरूलाई नयाँ सुरुवात, सकारात्मक सोच र सामाजिक एकता को सन्देश पनि दिन्छ । नयाँ वर्ष आत्मनिरीक्षण र सुधारको अवसर हो, कृषि चक्र को सुरुवात हो, नेपाली समाजमा यो पर्व पारिवारिक मेलमिलाप र सांस्कृतिक नविकरण को दिन पनि हो र हाम्रो संस्कृतिको गौरव, आशा र हाम्रो भविष्यप्रतिको प्रतिबद्धता पनि हो । नयाँ सपनाहरू, नयाँ प्रेरणा र नयाँ ऊर्जा सहित अगाडि बढौं भन्दै सबै सबैमा नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ।

Address

Gorkha

Alerts

Be the first to know and let us send you an email when Sankalpa, Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sankalpa, Gorkha:

Share