ज्वालामुखी गाउँपालिका १ नं वडा कार्यालय ठूलोचौर धादिङ

  • Home
  • Nepal
  • Dhading
  • ज्वालामुखी गाउँपालिका १ नं वडा कार्यालय ठूलोचौर धादिङ

ज्वालामुखी गाउँपालिका १ नं वडा कार्यालय ठूलोचौर धादिङ घरधुरी - 761
पुरुष - 1872
महिला -1784
जम्मा - 3656
यस ज्वालामूखी गाउँपालिका वडा नं १ सम्बन्धि सम्पुर्ण गतिबिधी हरु थाहापाउन यस पेज लाईक/फलो गर्नुहोस ।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।
13/04/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।

11/04/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

यहि मिति २०८२/१२/२८ गते पिपलटार, मजुवा, जोगेटार, माझीटार र रातमाटामा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको व्यहोरा जानकारी गराउँदै मिति २०८२/१२/२९ गते वडा कार्यालयमा वितरण गरिने पूर्व सूचना भएता पनि उक्त दिन ज्वालामुखी गाउँपालिका लाई नेपालकै पहिलो सफा तथा स्वच्छ गाउँपालिका घोषणा हुने कार्यक्रम भएको हुँदा अर्को सूचना प्रकाशित नभए सम्मको लागि भत्ता वितरण गर्ने कार्य स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी लागि अनुरोध गर्दछौं।

ज्वालमुखी गाउँपालिका
१ नं वडा कार्यालय
ठूलोचौर धादिङ

नेपाल सरकारले सम्वत २०८२/१२/२३ गते सोमबार देखि लागू हुने गरि सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक सस्थाहरु...
05/04/2026

नेपाल सरकारले सम्वत २०८२/१२/२३ गते सोमबार देखि लागू हुने गरि सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक सस्थाहरुमा शनिवार र आईतबार सार्वजनिक बिदा दिने र शैक्षिक सस्था बाहेक अन्य उल्लेखित कार्यालयहरुको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ५:०० बजेसम्म रहने तर कार्तिक १६ गते देखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९:०० बजेदेखि अपरान्ह ४:०० बजे सम्म हुने निर्णय गरेको जानकारी गराउदछौ।

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासिहरुको लागी सूचना।
01/04/2026

भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यबस्थित बसोवासिहरुको लागी सूचना।

मिति २०८२/१२/२५ गते सम्म उल्लेखित उमेर समुहका इच्छुक व्यक्तिहरुले तोकिएको कागजात सहित यस वडा कार्यालयमा उपस्थित भई रोजगा...
19/03/2026

मिति २०८२/१२/२५ गते सम्म उल्लेखित उमेर समुहका इच्छुक व्यक्तिहरुले तोकिएको कागजात सहित यस वडा कार्यालयमा उपस्थित भई रोजगार फारम भर्नु हुन जानकारी गराउदछौ।

कफी खेती सम्बन्धी २ दिने आधारभुत तालिममा सहभागी हुने सम्बन्धी सुचना।
17/03/2026

कफी खेती सम्बन्धी २ दिने आधारभुत तालिममा सहभागी हुने सम्बन्धी सुचना।

सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको Biometric Verify गर्ने सम्वन्धी  सूचना।
17/03/2026

सामजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको Biometric Verify गर्ने सम्वन्धी सूचना।

निर्वाचन प्रहरी
23/02/2026

निर्वाचन प्रहरी

आज मिति २०८२/१०/०४ गतेका दिन यस ज्वालामुखी गाउँपालिका वडा १ लाई धादिङ जिल्लाको छैटौं र ज्वालामुखी गाउँपालिकाको पाँचौ नमु...
18/01/2026

आज मिति २०८२/१०/०४ गतेका दिन यस ज्वालामुखी गाउँपालिका वडा १ लाई धादिङ जिल्लाको छैटौं र ज्वालामुखी गाउँपालिकाको पाँचौ नमुना सफा तथा स्वच्छ वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल पार्न अहोरात्र खटिनु भई सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था, टोल विकास संस्था, स्वास्थ्य सहजकर्ता, विद्यालय, खानेपानी समिति, आमा समूह तथा १५ वटा टोल विकास संस्थाको ९०५ घर परिवारको सम्पूर्ण वडा बासीहरु प्रति यस कार्यक्रम सफल बनाउन लाग्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।
16/01/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।

15/01/2026

यही मिति २०८२/१०/०४ गते हुने गई रहेको नमूना सफा तथा स्वच्छ वडा घोषणा समारोह कार्यक्रममा सम्पूर्ण वडा तथा ज्वालामुखी बसी हरुमा हार्दिक निमन्त्रणा गर्दछौँ।

जग्गा बर्गिकरणको विवरण सच्याउने सम्वन्धी सूचना
02/01/2026

जग्गा बर्गिकरणको विवरण सच्याउने सम्वन्धी सूचना

Address

Dhading
Dhading

Alerts

Be the first to know and let us send you an email when ज्वालामुखी गाउँपालिका १ नं वडा कार्यालय ठूलोचौर धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ज्वालामुखी गाउँपालिका १ नं वडा कार्यालय ठूलोचौर धादिङ:

Share