Nepal Red Cross Society Dhusha Sub-branch

Nepal Red Cross Society Dhusha Sub-branch मानव सेवा नै माधव सेवा हो।

03/01/2025

यहि मिति २०८१ साल पुष २७ गते शनिबारका दिन नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्लाको समन्वय र धुषा उपशाखाको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर -५ बिशालटार स्थित श्री चन्द्रोदय बहुमुखी क्याम्पसमा हुने बृहत् रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

नेपाल रेडक्रस सोसाइटी धषा उपशाखा
वे. रो -७ चरौँदि धादिङ।

14/01/2024

. सुचना!!! सुचना!!! सुचना!!!

नेपाल रेड्क्रस सोसाइटी धादिङ जिल्ला धुषा उप-शाखाको २१ औं वार्षिक साधारण सभा यहि मिति २०८० साल माघ ६ गते शनिबारका दिन बिहान ११ बजे श्री कृषक सुधार फलफुल तथा तरकारी सहकारी संस्था लि. को सभा हलमा हुने भएकोले सम्पुर्ण सदस्य ज्युहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

अर्जुन बस्नेत
सचीव

10/01/2024

यहि मिति २०८० साल पुष २७ गते शुक्रबारका दिन नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्लाको समन्वय र धुषा उपशाखाको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर -५ बिशालटार स्थित श्री चन्द्रोदय बहुमुखी क्याम्पसमा हुने बृहत् रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

नेपाल रेडक्रस सोसाइटी धषा उपशाखा
वे. रो -७ चरौँदि धादिङ।

10/01/2024

यहि मिति २०८० साल पुष २७ गते शुक्रबारका दिन नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्लाको समन्वय र धषा उपशाखाको आयोजनामा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर -५ बिशालटार स्थित श्री चन्द्रोदय बहुमुखी क्याम्पसमा हुने बृहत् रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

नेपाल रेडक्रस सोसाइटी धषा उपशाखा
वे. रो -७ चरौँदि धादिङ।

15/10/2023
09/01/2023

यहि मिती २०७९/९/२७ गते विहान ९ बजे देखि श्री चन्द्रोदय मा. वि. बेनिघाट राेराङ ५ बिशालटार धादिङमा चन्द्रोदय जुनियर रेडक्रस सर्कल तथा नेपाल रेडक्रस सोसाइटी बेनिघाट र धुषा उप-शाखाको स्कृयता तथा धादिङ शाखाको सहयोगमा संचालन हुने रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिनुहुन सम्पुर्ण समाजसेवि ब्यक्तित्वहरुलाइ हार्दिक अनुरोध गर्दछु।

अर्जुन बस्नेत
सचिव
नेपाल रेडक्रस सोसाइटी
धुषा उप-शाखा

Address

Prithivi Highway
Dhading

Telephone

+9779813126099

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Dhusha Sub-branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Red Cross Society Dhusha Sub-branch:

Share