13/04/2026
सहयाेगी सम्पुर्णमा हार्दिक धन्यवाद !
१६ औ वाका कपमा फाईनलमा पुग्न सफल यस सेमजोङका खेलाडीहरुलाई देश,विदेशबाट नगदी सहयाेग गर्ने सम्पुर्ण सहयाेगीदाताहरू र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग गर्नु हुने सम्पुर्ण मन्यजनहरूमा सम्पुर्ण सेमजाेङका यूवाहरु तथा यस D.A.C.Y.C परिवारकाे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछाै । साथै नयाँ वर्षकाे पवन अवसरमा तपाईहरूकाे परिवारिक जिवनमा सु:ख ,शान्ति,सफलता र उत्तर-उत्तर प्रगतिकाे हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछाै ।