बिधार्थी उपकार संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ

  • Home
  • Nepal
  • Dhading
  • बिधार्थी उपकार संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ

बिधार्थी उपकार  संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिधार्थी उपकार संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ, Community Organization, Nilakantha 14 Dhuwakot/Patle, Dhading.

११ औं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता -२०८२ को समपान समोरोह तथा सोनाम ल्होछार विशेष बृहत सास्कृतिक कार्यक्रममा ...
17/01/2026

११ औं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता -२०८२ को समपान समोरोह तथा सोनाम ल्होछार विशेष बृहत सास्कृतिक कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार्दै पाल्नुभएका प्रमुख अतिथि वि.उ.स सल्लाहकार तथा मन बहादुर मेमोरियल ट्रष्ट कोषाध्यक्ष श्री निट्न गुरुङ ज्यु,विशेष अतिथि नीलकण्ठ नगरपालिका वडा न १४ का जननिर्वाचित वडाअध्यक्ष श्री नामराज दुवाडी ज्यु,विशेष अतिथी नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष श्री सोम्बले तामाङ ज्यु,विशेष अतिथि स्वा.मान बहादुर तामाङको धर्मपत्नी श्री नम्चा तामाङ ज्यु,विशेष अतिथि अखिल नेपाल फुटबल संघ उपाध्यक्ष सुरेश तामाङ ज्यु लागयतको अतिथिगणहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छौं । ३२ टिम सहभागी ११ औं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता २०८२ को विजेता बन्न सफल कुपा युवा समाज र उपाविजेता बन्न सफल विहानी युवा क्लबलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।त्यसैगरी फुटबल प्रतियोगिता तथा सोनाम ल्होछार विशेष सास्कृतिक कार्यक्रमलाई सफल बनाउन आर्थिक ,भौतिक ,नैतिक रुपमा र जिन्सी समान उपलब्ध गरि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी दाताहरु,संघसंस्था ,मिडियाकर्मी,कलाकारहरु ,सुरक्षाकर्मी तथा फुटबल खेलप्रेमी महानुभावहरुमा विशेष धन्यवाद दिन चाहन्छौं ।

16/01/2026

सोनाम ल्होछार विशेष सास्कृतिक कार्यक्रम-२०८२

16/01/2026
"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले नम्सा टोल निवासी सहयोगी मनकी धनी श्री लालसिङ गुरुङ ज्युले रु ३०००(तीन हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले मनेसौरा टोल निवासी सहयोगी मनकी धनी श्री सुनिल सेन्देन तामाङ ज्युले रु ५०००(पाँच हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले मनेसौरा टोल निवासी सहयोगी मनकी धनी श्री बिमला तामाङ ज्युले रु ५०००(पाँच हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले नम्सा टोल निवासी सहयोगी मनको धनी श्री सिङ्ग बहादुर तामाङ ज्युले रु ५,५००(पाँच हजार पाँच सय )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि खानीयाबस गाउँपालिका वडा ३ कुरी निवासी सहयोगी मनको धनी ,सिटिजन लाईफ इन्स्योरेन्स धादिङ शाखाका प्रमुख श्री रुपक तामाङ ज्युले रु २,०००(दुई हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले लेक टोल निवासी सहयोगी मनको धनी श्री जीत बहादुर तामाङ ज्युले रु ५,०००(पाँच हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट पात्ले बेसि टोल निवासी सहयोगी मनको धनी श्री गोपाल गुरुङ ज्युले रु १०,०००(दश हजार )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगि...
16/01/2026

"स्वस्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद" भन्ने नाराको साथ ११ औं संस्करणको मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि नीलकण्ठ -१४ धुवाँकोट माने ,भैरान टोल निवासी सहयोगी मनको धनी श्री प्रेम सेठ्ठी ज्युले रु ५,५५५(पाँच हजार पाच सय पाचपन्न )आर्थिक सहयोग गर्नुभएको छ ।उहाँलाई हृदय देखी नै धन्यवाद प्रकट गर्न चाहन्छौ ।🙏🙏🙏
- विद्यार्थी उपकार संघ

Address

Nilakantha 14 Dhuwakot/Patle
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when बिधार्थी उपकार संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बिधार्थी उपकार संघ निलकण्ठ-१४,धुवाकोट,धादिङ:

Share