सप्नेश्वर सामुदायिक संस्था,नलांग-७, धादिंग

  • Home
  • Nepal
  • Dhading
  • सप्नेश्वर सामुदायिक संस्था,नलांग-७, धादिंग

सप्नेश्वर सामुदायिक संस्था,नलांग-७, धादिंग this page is about the sapneshwar samudayik sanstha and its programs related to the community of nal

26/09/2025

यस सपनेश्वर सामुदायिक संस्था सिद्धलेक १ खनालटारकाे आयाेजनामा विगतका वर्षहरुमा जस्तै ( बडा दशैं ) बिजया दशमिकाे अवसरमा गाेरेटाे बाटाे सरसफाई कार्यक्रम यस वर्ष पनि यहि २०८२ असाेज ११ गते शनिवार दिनकाे ठिक ११ बजेबाट काेइराल डाँडा , ठुटेबर तथा रैजले चौतारा सहित तीन स्थानबाट सुरु हुने भएकाले संस्थाका सम्पूर्ण सदस्यहरु तथा अन्य स्थानिय बासीहरुलाई समयमै उपस्थित भई कार्यक्रम सफल पार्नकाे लागि हार्दिक अनुराेध गरिन्छ ।

11/06/2025

यस सपनेश्वर सामुदायिक संस्था सिद्धलेक १ खनालटारकाे२०८२ जेठ र असार २ महिनाकाे बैठक यहि जेठ ३१ गते शनिवार बिहान ७ बजे खनालटारमा बस्ने हँदा सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ ।

01/10/2024

यस सपनेश्वर सामुदायिक संस्था सिद्धलेक १ खनालटारकाे आयाेजनामा बडा दशैं ( बिजय दशमी ) २०८१ काे पावन अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि गाेरेटाे बाटाे सरसफाई कार्यक्रम हुने भएकाेले निम्न मिति , समय र स्थानमा आफुलाई पायक पर्ने स्थानमा अनिवार्य उपस्थित भइ उक्त कार्यमा सहभागिता जनाउनु हुन सम्पूर्ण संस्थाका सदस्य लगायत स्थानियवासीहरुमा हार्दिक अनुराेध गरिन्छ ।
मिति : २०८१ असाेज १९ गते शनिवार ।
स्थान : सिद्धलेक १ बरबाेटे , काेइरालडाँड , समिडाँडा , बरगैारा कृष्ण मन्दिरबाट सुरु गरेर भट्टराइ डाँडामा समापन गरिने छ ।
समय : दिनकाे ठिक ११ बजेबाट

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when सप्नेश्वर सामुदायिक संस्था,नलांग-७, धादिंग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share