26/10/2019
गोरखाको एउटा सानो गाउमा जन्मिनुभएकी बिष्णुमाया परियार एकजना पिसकोर स्वयंसेवकलाई आफ्नो विद्यालयमा नभेटुन्जेल आफूलाई 'अछूत' सम्झिनुहुन्थ्यो। तर बर्षौंको अथक मेहेनत र शिक्षापछि वहाँ र वहाँको संस्था नेपाल दलित महिला उत्थान संघले जहाँबाट आएको भएपनि अनगिन्ती बालिका र महिलाहरूलाई शिक्षा र अवसरको खोजी गर्न मद्घत गरेको छ। हालसालै राजदूत बेरीले वहाँसँग भेटघाट गरी वहाँको अनुभव र योजनाहरू सुन्नुभयो।
As a girl from a small village of Gorkha, Bishnu Maya Pariyar thought she was “untouchable” until meeting a kind Peace Corps Nepal volunteer in her school. After years of hard work and dedication, she and her organization Association for Dalit Women’s Advancement of Nepal (Adwan Nepal) have paved the way for countless girls and women to seek education and greater opportunities, no matter their background.
Ambassador Berry met with her this week and listened to her stories and experiences.