KYC UK - Wenchha Chumbho

KYC UK - Wenchha Chumbho We are the youth wing of Kirat Yakthung Chumlung UK.
(2)

लुङ्मेन्दिङ् सिमेरिङᤗᤢᤱᤔᤧᤴᤍᤡᤱ ᤛᤡᤔᤣᤖᤡᤱ ||स्वर्गीय कुबेरसिंह नेम्बाङलिम्बुवानको याङरुप थुम अन्तर्गत पाँन्थर जिल्ला, फाल्गु...
07/06/2026

लुङ्मेन्दिङ् सिमेरिङ
ᤗᤢᤱᤔᤧᤴᤍᤡᤱ ᤛᤡᤔᤣᤖᤡᤱ ||

स्वर्गीय कुबेरसिंह नेम्बाङ

लिम्बुवानको याङरुप थुम अन्तर्गत पाँन्थर जिल्ला, फाल्गुनन्द गाउँपालिका २, इम्बुङ, पुख्यौली घर भई हाल Ashford, बेलायतमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका किरात याक्थुङ् चुम्लुङ् युके - वेन्छा चुम्भोका याङ्देम्बा (कोषाध्यक्ष) शुभ नेम्बाङका बुबा,कुबेरसिंह नेम्बाङ ज्यू, बिरामी भई William Harvey Hospital, UK मा उपचाररत रहँदा भएको निधनको दुःखद समाचारले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ।

यस शोकको घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि तागेरा निङ्वाफु माङसंग प्राथना गर्दछौ साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 'लुङ्मेन्दिङ् सिमेरिङ्' व्यक्त गर्दछौं।
किरात याक्थुङ् चुम्लुङ् युके - वेन्छा चुम्भो परिवार

01/06/2026

Sisekpa Tangnam
11 July 2026
KYC UK
Chumlungden, Maidstone🙏🥰

On 9 May 2026, the Kirat Yakthung Chumlung UK - Wenchha Chumbho successfully organised the Yakthung Arts and Crafts Work...
16/05/2026

On 9 May 2026, the Kirat Yakthung Chumlung UK - Wenchha Chumbho successfully organised the Yakthung Arts and Crafts Workshop (Yakthung Sapcho Nu Hukcho Yanggumunet) in Aldershot, UK.

The workshop aimed to inform participants about the significance and history of Yakthung arts and crafts, while also teaching how to create them. The workshop was facilitated by Yakthung cultural experts, Tutu Tumyahangs Mr Yehang Laoti and Mr Tanka Yengden, along with volunteers Mrs Sabita Sanyak and Mrs Pharida Mangthumbo Thebe. Mr Laoti delivered an enriching presentation on Sakchyong, Layap, Yabhun, and Thakka (Dhaka), whereas Mr Yengden delivered an insightful presentation on Silam Sakma and Khese. Likewise, practical arts and crafts sessions were conducted by tutors Mr Yengden, Mrs Sanyak, and Mrs Mangthumbo Thebe.

Massive thank you to all our incredible presenters and tutors for sharing your knowledge and artistic skills with us, helping us connect with our roots and inspiring us to understand and deeply appreciate the history and meaning behind Yakthung arts and crafts.

=======================================
९ मे २०२६ मा किरात याक्थुङ चुम्लुङ युके - वेन्छा चुम्भोले बेलायतको अल्डरशर्टमा याक्थुङ कला तथा हस्तकला कार्यशाला (याक्थुङ साप्चो नु हुक्चो याङ्गुमुनेत्) सफलतापूर्वक आयोजना गर्यो।

यस कार्यशालाको उद्देश्य सहभागीहरूलाई याक्थुङ कला तथा हस्तकलाको महत्व र इतिहासबारे जानकारी गराउनुका साथै ती सामग्रीहरू कसरी निर्माण गर्ने भन्ने सीप प्रदान गर्नु थियो। कार्यशालालाई याक्थुङ संस्कृतिका विज्ञ तथा तुतु तुम्याहाङहरू श्री येहाङ लाओती र श्री टंक येङ्देनले सहजीकरण गर्नुभएको थियो भने स्वयंसेवकहरू श्रीमती सबिता संयक र श्रीमती फरिदा माङथुम्बो थेबेले पनि सक्रिय सहभागिता जनाउनुभएको थियो। श्री लाओतीले साक्च्योङ, लायाप, याभुन र थाक्का (ढाका) सम्बन्धी समृद्ध प्रस्तुति दिनुभयो भने श्री येङदेनले सिलाम सक्मा र खेसे सम्बन्धी ज्ञानमूलक प्रस्तुति दिनुभयो। त्यसैगरी, कला तथा हस्तकला प्रशिक्षण श्री येङदेन, श्रीमती संयक र श्रीमती माङथुम्बो थेबेले सञ्चालन गर्नुभएको थियो।

हाम्रा सम्पूर्ण उत्कृष्ट प्रस्तुतकर्ता तथा प्रशिक्षकहरूलाई हार्दिक धन्यवाद, जसले आफ्नो ज्ञान र कलात्मक सीप हामीसँग बाँड्नुभयो। तपाईंहरूको योगदानले हामीलाई आफ्ना जरा र पहिचानसँग जोडिन मद्दत गरेको छ भने याक्थुङ कला तथा हस्तकलाको इतिहास र अर्थलाई अझ गहिरोसँग बुझ्न र सम्मान गर्न प्रेरित गरेको छ।

09/05/2026

Silam Sakma is not just fashion; it is our identity!

02/05/2026

Come join us to learn about the significance and history of Yakthung Arts & Crafts, and how to make them.

आउनुहोस् याक्थुङ कला र हस्तकलाको महत्व र इतिहासबारे बुझौ र बनाउन पनि सिकौ।

Wishing everyone a joyous Yakwa Tangnam🌱🌱🌱One of the biggest festival of the Limbu community, Yakwa Tangnam, marks the b...
29/04/2026

Wishing everyone a joyous Yakwa Tangnam🌱🌱🌱
One of the biggest festival of the Limbu community, Yakwa Tangnam, marks the beginning of the farming season and honours Mother Earth.
It falls on 1st May/18th Baisakh this year.
===================================
सबैलाई हर्षोल्लासपूर्ण याक्वा ताङ्नामको शुभकामना 🌱🌱🌱
लिम्बू समुदायको सबैभन्दा ठूलो पर्वहरूमध्ये एक याक्वा ताङ्नामले खेतीपातीको समयको सुरुवातको संकेत गर्छ र धर्ती आमाको सम्मान गर्दछ।
यस वर्ष यो पर्व मे १ / वैशाख १८ गते परेको छ।

Kirat Yakthung Chumlung UK-Wenchha Chumbho is proud to present a Yakthung Arts & Crafts Workshop.This event is open to p...
28/04/2026

Kirat Yakthung Chumlung UK-Wenchha Chumbho is proud to present a Yakthung Arts & Crafts Workshop.

This event is open to participants of all age groups and offers a wonderful opportunity to learn about Yakthung/Limbu culture and heritage through creative activities.

It will also be a great chance to meet the members of the Wenchha Chumbho committee, learn about their roles within the community, and understand how you can get involved or join the committee.
======================================
किरात याक्थुङ चुम्लुङ यूके - वेन्छा चुम्भोले याक्थुङ कला तथा हस्तकला कार्यशाला प्रस्तुत गर्न पाउँदा गर्व महसुस गर्दछ।

यो कार्यक्रम सबै उमेर समूहका सहभागीहरूका लागि खुला छ र सृजनात्मक गतिविधिहरूमार्फत याक्थुङ/लिम्बू संस्कृति तथा सम्पदाबारे जान्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।

यसका साथै, वेन्छा चुम्भो समितिका सदस्यहरूसँग भेट्ने, समुदायमा उनीहरूको भूमिका बुझ्ने, र समितिमा कसरी सहभागी हुने वा सदस्य बन्ने प्रक्रियाबारे जानकारी लिने राम्रो अवसर पनि हुनेछ।

26/04/2026

Want to turn your creativity into a career? Learn from Miss Margaret Hukpa Chongbang, an experienced graphic designer, as she shares her education and career journey.
====================================

आफ्नो सिर्जनशीलतालाई करियरमा रूपान्तरण गर्न चाहनुहुन्छ? अनुभवी ग्राफिक डिजाइनर Miss Margaret Hukpa Chongbang बाट सिक्नुहोस्, जहाँ उहाँले आफ्नो शैक्षिक पृष्ठभूमि र करियर यात्राबारे साझा गर्नुहुन्छ।

We express our deep gratitude to all the financial contributors of the Iman Singh Chemjong Memorial Online Poetry & Song...
21/01/2026

We express our deep gratitude to all the financial contributors of the Iman Singh Chemjong Memorial Online Poetry & Song Competition 2026 for your invaluable support. Your generous support made this event possible🙏🙏🙏

Address

Yalding Road
Maidstone
ME186ET

Website

Alerts

Be the first to know and let us send you an email when KYC UK - Wenchha Chumbho posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Featured

Share