04/12/2024
अत्यन्त जरुरी सुचना ॥
सन्नी सगरमाथा समाजको सिक्नेचर कार्यक्रम नयाँ वर्ष २०८१ को शुभ कामना तथा वनभोज कार्यक्रम जलवायु परिवर्तन प्रतिकुलता को कारण धेरै शुभ चिन्तक ज्यूहरुबाट चिन्ता व्यक्त भएर कार्यक्रम केही दिन पर सारिदिन हजुरहरुले गरेको आग्रहलाई केन्द्रीय समितिको बहुमतको निर्णयबाट पारित भएर मे ५ (may 5 ) आईतवार का दिन सोही स्थानमा भव्यताका साथ सम्पन्न गर्ने वचन बद्धताका साथ अप्रिल १३ को कार्यक्रम लाई मे ५ (may 5 ) का दिन गरिने कुरा याहाँ हरु सबैमा जानाकारी गराइन्छ । यसबाट याहाँ हरुमा पर्न गएको असुविधा प्रति हामी दुःख व्यक्त गर्दै माफी चाहान्छौं ।
कार्यक्रम आयोजक समिति
सन्नी सगरमाथा शुभ कामना तथा पिकनिक २०८१
संयोजक - उत्तम शर्मा
उप संयोजक - विन्दु सापकोटा
- मनोज वली
सन्नी सगरमाथा समाज
अध्यक्ष - रमेश ( चेत ) राउत
महासचिव - अनुप अधिकारी