Hami Nepali Global

Directions Website Contact the organization

Hami Nepali Global "Hami Nepali Global" is a non-political, non-ethnic, and non-religious organization established with the aim of uniting Nepalese individuals worldwide.

विगत लामो समय देखि यस गरिमामय संस्था हामी नेपाली ग्लोबलमा आवद्द रहेर समाज र राष्ट्रको लागि अतुलनीय योगदान पुर्याउदै आउनु...
05/24/2026

विगत लामो समय देखि यस गरिमामय संस्था हामी नेपाली ग्लोबलमा आवद्द रहेर समाज र राष्ट्रको लागि अतुलनीय योगदान पुर्याउदै आउनु भएका लोकप्रीय सामाजिक अभियन्ता एवम् गजलकार श्री लकेश श्रेष्ठ ज्यू यस हामी नेपाली ग्लोबलको DIRECTOR OF
INTERNATIONAL YOUTH CO-ORDINATOR जस्तो गरिमामय पदमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ।

@हामी नेपाली ग्लोबल नेपाल च्याप्टर ललीतपुर जिल्ला सबच्याप्टर अध्यक्ष निर्वाचित हुनु भयको मा अध्यक्ष राम बाबु सिंह जि तथा...
05/08/2026

@हामी नेपाली ग्लोबल नेपाल च्याप्टर ललीतपुर जिल्ला सबच्याप्टर अध्यक्ष निर्वाचित हुनु भयको मा अध्यक्ष राम बाबु सिंह जि तथा सम्पुर्ण नवनिर्वाचित कार्यसमीती लाइ हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

अमृत लामा
अध्यक्ष
हामी नेपाली ग्लोबल अन्तरराष्ट्रिय ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fhelpnetnews.com%2F2026%2F04%2F19%2F817%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAc3J0...
04/19/2026

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fhelpnetnews.com%2F2026%2F04%2F19%2F817%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPNDM3NjI2MzE2OTczNzg4AAEeRYofg5TTBAlLdqCvUexScwuo0J-1x_DqkBa8BThKrjHh0AqcpfIA3raXsfc_aem_Xj_ZreKwo-Ew6BbWaK_hdw&h=AT4ALJcX_zfp2lffu-wvoIyfVC-5hnQrVwFZoSXuIxVk2CpaPQ4hTznqkoG7GcnMvuASoTH8AHBFiHHVgcq-AYciPRnrpsZxbj_vAEwN5qdjlNxW6Xo7pLD_2CSAyREiiukhNszRZjZb&s=1

अक्कल तामाङ न्युयोर्क, ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन आ...

इन्द्रै बिन्ति गरुन्,झुकेर पाउँमा त्यो बिन्ति मान्दैन त्यो।आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।।        ...
04/11/2026

इन्द्रै बिन्ति गरुन्,झुकेर पाउँमा त्यो बिन्ति मान्दैन त्यो।
आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।।
हार्दिक श्रद्धाञ्जली
क्यालिफोर्निया निवासी हामी नेपाली ग्लोबलका संस्थापक सदस्य, सामाजिक व्यक्तित्व तथा सरल विचारका धनी श्री उद्धव गिरीज्यूका एका घरकी बहिनी श्री राधा गिरीज्यूको प्राणघातक रोग क्यान्सर लागि अप्रिल ८, २०२६ मा भएको असामयिक निधनको दु:खद खबरले "हामी नेपाली ग्लोबल" परिवार स्तब्ध र मर्माहत भएका छौं। शोकका यस घडीमा दिवंगत आत्माको चिरशान्तिको "हामी नेपाली ग्लोबल" कामना गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामनासहित हार्दिक समवेदना प्रकट गर्दछौं।
अमृत लामा
अध्यक्ष
हामी नेपाली ग्लोबल

04/11/2026

Address

40-08 76th Street, Elmhurst
Queens, NY
11373

Opening Hours

Monday 11am - 5pm
Tuesday 11am - 5pm
Wednesday 11am - 5pm
Thursday 11am - 5pm
Friday 11am - 5pm

Alerts

Be the first to know and let us send you an email when Hami Nepali Global posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hami Nepali Global:

Shortcuts

Share