नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC

  • Home
  • Nepal
  • Surkhet
  • नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC

नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC हाम्रो यस पञ्चपुरी नगरपालीका वडा नं. १० जामु , सुर्खेत मा अवस्थित " नव प्रतिभाशाली युवा क्लब " NPYC हो। "Official page"

२०८२ सालको SEE परीक्षामा उत्कृष्ट सफलता हासिल गर्दै उत्तीर्ण (  #36जना) हुनु भएका  #श्री_जनज्योति_मा_वि_जामु_सुर्खेतका स...
12/05/2026

२०८२ सालको SEE परीक्षामा उत्कृष्ट सफलता हासिल गर्दै उत्तीर्ण ( #36जना) हुनु भएका #श्री_जनज्योति_मा_वि_जामु_सुर्खेतका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू
लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ।
यस सफलताको पछाडि निरन्तर मेहनत, समर्पण र मार्गदर्शन गर्नुहुने
#सम्पूर्ण_शिक्षक_अभिभावक_र_विद्यालय परिवारलाई विशेष
धन्यवाद तथा सम्मान । 🙏📚
विद्यालयको यो गौरवपूर्ण उपलब्धिले अझ उच्च सफलता हासिल गर्दै जाओस् भन्ने शुभेच्छा गरेका छौँ।
नव प्रतिभाशाली युवा क्लब

25/04/2026

🏆✨ गौरवपूर्ण उपलब्धि ✨🏆

मिति २०८३/०१/१० देखि २०८३/०१/१२ सम्म
जनज्योति मा.वि. जामुमा सञ्चालन गरिएको
सातौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट खेलकुद प्रतियोगिता मा
हाम्रो विद्यालयले १२ स्वर्ण 🥇, १० रजत 🥈, ४ कांस्य 🥉 गरी
कुल २६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको छ 🎉

यस सफलताका लागि
पदक प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरू,खेल शिक्षक, सहयोगी शिक्षक स्टाफ,
वि.व्य.स., अभिभावक तथा सम्पूर्ण खेलप्रेमीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु 🙏
जन ज्योती माध्यामिक बिद्यालय पन्चपुरी १० जामु सुर्खेत

तपाईंहरूको मेहनत, साथ र सहयोगले सम्भव भएको यो उपलब्धि
आगामी दिनहरूमा अझ ठूलो सफलतामा परिणत होस् भन्ने कामना ❣️

नव प्रतिभाशाली युवा क्लब
नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC

13/04/2026

🎉✨ नव वर्ष २०८३ को हार्दिक शुभकामना ✨🎉

नव प्रतिभाशाली युवा क्लब जामुको तर्फबाट
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏

यो नयाँ वर्षले तपाईंहरूको जीवनमा
नयाँ आशा, नयाँ ऊर्जा र सफलताका सुनौला अवसरहरू लिएर आओस्।
सुख, शान्ति, समृद्धि र स्वास्थ्यले भरिपूर्ण वर्ष बनोस् भन्ने कामना गर्दछौं। 🌸

हामी सबै मिलेर सकारात्मक सोच, सहकार्य र सद्भावका साथ
समाज निर्माणमा अझ अगाडि बढ्न सकौं। 🤝

🎊 नव वर्ष २०८३ को पुनः हार्दिक शुभकामना! 🎊

नव प्रतिभाशाली युवा क्लब
नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC

23/01/2026

Address

PANCHAPURI/10 JAMU SURKHET
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नव प्रतिभाशाली युवा क्लब Nawa Pratibhashali Yuba Club NPYC:

Share