26/04/2026
हाम्रो यस तातापानी यूथ क्लबका प्रतिभाशाली तथा अनुशासित खेलाडी उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जापान प्रस्थान गर्न लाग्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। उहाँहरूको यस शैक्षिक यात्राले पूर्ण सफलता प्राप्त गरोस्, ज्ञान, सीप र अनुभवले समृद्ध भई उज्ज्वल भविष्य निर्माण गर्न सफल हुनुहोस् भन्ने हाम्रो हार्दिक कामना छ। उहाँहरूले क्लबप्रति पुर्याउनुभएको योगदानप्रति तातापानी यूथ क्लब परिवार सधैं आभारी रहनेछ। आगामी दिनहरूमा पनि प्रगतिको मार्गमा निरन्तर अग्रसर रहनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं। उज्ज्वल भविष्यका लागि हार्दिक मंगलकामना। 🇳🇵🇯🇵