13/02/2026
३१ औं जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय ग्य्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम रहेकोले सुर्खेत उपत्यकामा उपलब्ध सम्पूर्णलाई तपसिल मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं
तपसिल:
मिति:०१ फाल्गुन, २०८२
स्थान : मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय परिसर (क्याम्पस रोड )
समय: साझ ५:०० बजे