26/03/2025
Vote For Student eqality,voice &unity
#स्वतन्त्र_उम्मेदवार!!
"गुणस्तरीय शिक्षा हाम्रो विश्वबिद्यालयको पहिचान
स्ववियु अध्यक्षमा ई. मिलन बि.सी. लाई मतदान "
यहीँ चैत्र १८ गते म.प बिश्वबिद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार ई. मिलन बि.सी लाई अमुल्य मतदान गरि बिजय गराईदिनहुन आदरणीय सम्पुर्ण विद्यार्थी साथीहरूमा हार्दिक अनुरोध गर्दछौं।
स्ववियु अध्यक्षका सबैभन्दा सक्षम उम्मेदवार ई. Milan Budha Chhetry लाई मतदान गरौं। #एजेन्डा_तपशिल_ब्यानरमा_छ्न।