Karnali Province -कर्णाली प्रदेश, सुर्खेत

  • Home
  • Nepal
  • Surkhet
  • Karnali Province -कर्णाली प्रदेश, सुर्खेत
Call Directions Website

Karnali Province -कर्णाली प्रदेश, सुर्खेत Karnali Province , Nepal province no 6, Nepal

प्रदेश स्थापना दिवसको शुभकामना प्रदेश स्थापनाको लागि आफ्नो जीवननै त्याग गरेका सहिद प्रती हार्दिक श्रद्धाञ्जली....
20/08/2026

प्रदेश स्थापना दिवसको शुभकामना
प्रदेश स्थापनाको लागि आफ्नो जीवननै त्याग गरेका सहिद प्रती हार्दिक श्रद्धाञ्जली....

सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ ।कर्णाली प्रदेश सरकारले बुधबार  प्रस...
03/06/2026

सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानुन तर्जुमा गर्ने उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला
02/06/2026

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह B***n नेतृत्वमा गठन भएको युवा मन्त्रिमण्डलको सम्पूर्ण माननीय मन्त्रीहरूमा हार...
27/03/2026

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह B***n नेतृत्वमा गठन भएको युवा मन्त्रिमण्डलको सम्पूर्ण माननीय मन्त्रीहरूमा हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना । 🇳🇵🇳🇵🇳🇵

09/03/2026

हाम्रो भौगोलिक विकटता

08/03/2026

#निर्वाचन २०८२ मा कर्णाली का १२ निर्वाचन क्षेत्रका बिजेता उमेदवारहरु र जितेका क्षेत्रहरू
#नेपालीकांग्रेस 🌳
१) बिष्णु बहादुर खड्का-सुर्खेत(१)
२) बासना थापा-दैलेख-(१)
३) खडक बहादुर बुढा-जाजरकोट
४) जयपति रोकाय-हुम्ला
५) खड्गा शाही-मुगु
#नेकपा
१) गोपाल शर्मा-रुकुम पश्चिम
२) रमेश कुमार मल्ल-सल्यान
३) दान ब.बुढा-डोल्पा
४) महेन्द्र ब.शाही-कालिकोट
#एमाले ☀️
१) लक्ष्मी प्रसाद पोखरेल-दैलेख(२)
#रास्वपा🔔
१) रमेश कुमार सापकोटा- सुर्खेत(२)
#राप्रपा
१) ज्ञान बहादुर शाही-जुम्ला

Address

Birendranagar
Surkhet

Alerts

Be the first to know and let us send you an email when Karnali Province -कर्णाली प्रदेश, सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share