Future Nepal - FN

Call Directions Website Contact the organization

Future Nepal - FN “EMPOWERING YOUTH,TRANSFORMING NEPAL”

22/08/2026

साइकलमा सरर... 🚴‍♂️

05/08/2026

पुस्तक विमोचन समारोह !

केही झलकहरु ...

धन्यवाद,
05/08/2026

धन्यवाद,

हुम्ला – साहित्यकार वसन्ती शाहीको एक साथ दुई वटा कृति...

धन्यवाद,
05/08/2026

धन्यवाद,

सुर्खेत । कवि तथा कथाकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति सार्वजनिक भएका छन् । शाहीद्वारा लिखित कविता संग्रह ‘य...

समाचार कभरेज !धन्यवाद,
05/08/2026

समाचार कभरेज !
धन्यवाद,

---- Read More ----

समाचार कभरेज !धन्यवाद, eKantipur
02/08/2026

समाचार कभरेज !

धन्यवाद, eKantipur

हुम्लाकी शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष छन्। यसअघि पनि उनका विभिन्न साहित्यिक कृति प्रका...

हार्दिक आभार !Future Nepal - FN को आयोजनामा कथाकार तथा कवि Basanti Shahi ज्यूका दुई वटा कृति एकसाथ लोकार्पण गरिएको छ । श...
02/08/2026

हार्दिक आभार !

Future Nepal - FN को आयोजनामा कथाकार तथा कवि Basanti Shahi ज्यूका दुई वटा कृति एकसाथ लोकार्पण गरिएको छ ।

शनिवार वीरेन्द्रनगरमा आयोजित एक भव्य समारोहका बिच कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जोशीज्यू, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री माननीय Jiwan Bahadur Shahi ज्यू, र लेखकका बुवा रामबहादुर सिंहज्यूले संयुक्त रूपमा कविता सङ्ग्रह ‘यादका थुँगाहरू’ र कथा सङ्ग्रह ‘आमा र आँसु’ लोकार्पण गर्नु भएको छ।

विमोचनपछि चर्चित कथाकार महेश विक्रम शाह, पछिल्लो समयका चर्चित लेखक Dr Nawaraj KC र पत्रकार Jyotee Katuwal ज्यूले पुस्तकमाथि समीक्षा गर्नु भएको थियो ।

साहित्यकार Dipak Upadhyaya ज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा फ्यूचर नेपालका अध्यक्ष Yagya Khatri ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई, हार्दिक आभार व्यक्त गर्दछौ । धन्यवाद ।❤️🙏

पुस्तक 'आमा र आँसु' कथासङ्ग्रह र 'यादका थुङ्गाहरू' कवितासङ्ग्रहको विमाेचन पश्चात पुस्तकमाथि समीक्षा गर्दै चर्चित कथाकार ...
02/08/2026

पुस्तक 'आमा र आँसु' कथासङ्ग्रह र 'यादका थुङ्गाहरू' कवितासङ्ग्रहको विमाेचन पश्चात पुस्तकमाथि समीक्षा गर्दै चर्चित कथाकार मदन पुरस्कार विजेता लेखक महेश विक्रम शाह, लेखक Dr Nawaraj KC र पत्रकार Jyotee Katuwal ज्यू र साथमा कृतिका लेखक Basanti Shahi ज्यू ।

तपाई सम्पूर्णलाई हार्दिक आभार । धन्यवाद ।

कवि/कथाकार बसन्ती शाहीद्वारा लिखित 'आमा र आँसु' कथासङ्ग्रह र 'यादका थुङ्गाहरू' कवितासङ्ग्रहको कर्णाली प्रदेश प्रमुख मानन...
02/08/2026

कवि/कथाकार बसन्ती शाहीद्वारा लिखित 'आमा र आँसु' कथासङ्ग्रह र 'यादका थुङ्गाहरू' कवितासङ्ग्रहको कर्णाली प्रदेश प्रमुख माननीय यज्ञराज जाेशीज्यू , पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीज्यू र लेखकका बुवा रामबहादुर सिंहज्यूले एक साथ लाेकार्पन गर्नु भएकाे छ ।

Basanti Shahi

लोकार्पन समारोहका वक्ताहरु !Dr Nawaraj KCMahesh Bikram Shah Jyotee Katuwalलेखक : Basanti Shahi मिति : २०८३ श्रावण १६ गते...
31/07/2026

लोकार्पन समारोहका वक्ताहरु !

Dr Nawaraj KC
Mahesh Bikram Shah
Jyotee Katuwal

लेखक : Basanti Shahi

मिति : २०८३ श्रावण १६ गते, शनिबार
समय : दिउँसो ठिक २ : ०० बजे
स्थान : होटल डि नमस्ते

Future Nepal - FN fans

Address

Birendranagar
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Future Nepal - FN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Future Nepal - FN:

Shortcuts

Share