03/07/2026
सार्थक बालसिकाइ कार्यक्रम- हलेसी तुवाचुङ खोटाङ
रातो बङ्गला स्कुल, हलेसी तुवाचुङ नगरपालिका र रातो बङ्गला फाउन्डेसन को साझेदारीमा सञ्चालित सार्थक बालसिकाइ कार्यक्रम - हलेसी तुवाचुङको पहिलो वर्षको कार्यक्रम सम्पन्न भएको छ। हलेसी तुवाचुङ नगरपालिकाका २२ ओटा सामुदायिक विद्यालयका २२ जना बालसहजकर्ताहरू र २ जना फिल्ड अफिसरहरुले ३ चरणको १६ दिने तालिम पश्चात प्रमाणपत्र ग्रहण गर्नुभयो। Rato Bangala Foundation