19/08/2026
२०८३ भदौ २ || दमक, झापा
अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार र पहिचानका लागि स्थानीय स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूलाई सूचित र संवेदनशील बनाउन अर्को महत्त्वपूर्ण पहल!
क्याम्पेन फर चेन्जको आयोजना तथा दमक नगरपालिकाको समन्वयमा दमक नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग 'अन्तरलिङ्गी व्यक्तिहरू बारेमा जानकारीमूलक कार्यक्रम' सम्पन्न भयो।
स्थानीय स्तरमा स्वास्थ्य स्वयंसेविकाहरूमा यस प्रकारको सचेतना र बुझाइले अन्तरलिङ्गी व्यक्तिहरूका लागि सम्मानजनक, समावेशी र न्यायपूर्ण समाज निर्माण गर्नका साथै उनीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ठोस टेवा पुर्याउनेछ।
August 18, 2026 || Damak, Jhapa
A crucial initiative to inform and sensitize local health representatives on inters*x rights and visibility!
Campaign for Change, in coordination with Damak Municipality, successfully organized an 'Orientation and Awareness Program on Inters*x Individuals' with Female Community Health Volunteers (FCHVs) of Damak Municipality.
Fostering understanding and awareness among health volunteers at the local level is essential to ensuring health rights and building a respectful, inclusive, and equitable society for inters*x individuals at the grassroots level.
*xAwareness *xRights