Saipal Youth Club

Saipal Youth Club "Encouraging Youth Towards Personnel And Social Development Is Our Main Motto".

14/06/2026

अहिले समाज मा अधीकाङ्श बालबालिका लागुपदार्थ दुर्व्यसनी को शिकार को दलदल मा फस्दैछन।समाज का हरेक सामाजिक ब्यक्ति हरु को मुख बाट बालबालिका बिग्रीए भन्ने शव्द दैनिक निस्कन्छ तर नियन्त्रण का प्रयास हरु मा शुन्यता छ।स्थानीय सरकार को यो बिसयमा रोकथाम गर्न र खेलकुद गतिविधि अगाडि बढाउनु लाई खासै बिकास मान्न सक्दैन।
समयमै नियन्त्रण को प्रयास हरेक नागरिक बाट हुन आवश्यक छ।

यो भिडियो केवल एउटा बच्चाको पीडादायी अवस्था होइन, हाम्रो समाज र राज्य प्रणालीको गम्भीर असफलताको संकेत हो। देश भित्र रहेका हरेक बालबालिका शिक्षा, स्वास्थ्य, पोषण र सुरक्षित वातावरणबाट वञ्चित हुँदै गलत बाटोमा छन बालबालिकाको हातमा किताब हुनुपर्ने उमेरमा नशालु पदार्थ पुग्नु अत्यन्त चिन्ताजनक विषय हो। यस विषयलाई गम्भीरता का साथ राज्य को ध्यान पुगोस।
बालबालिका देशको भविष्य हुन्, उनीहरूलाई दोषी होइन-संरक्षण, शिक्षा र उपचार चाहिएको छ। राज्य मौन बस्न मिल्दैन।

"सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय  "प्रथम मेयरकप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३" कोफाइनल खेल...
14/06/2026

"सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय "प्रथम मेयरकप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३" को
फाइनल खेल घोडाघोडी क्लब vs सैपाल युवा क्लब ले निर्धारित समय मा १-१ को बराबरी पश्चात पेनाल्टी शुटआउट मा ४-३ गोल को अग्रताले घोडाघोडी क्लब ले फाइनल को उपाधि उचाल्न सफल भएको छ। एकदमै शानदार र अनुशासन पूर्वक खेल सम्पन्न भएको छ।

फाइनल खेल पश्चात समापन तथा पुरस्कार वितरण कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने

१. गोदावरी नगरपालिका
२. निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी कैलाली / मेडिकल पार्टनर / प्रायोजक
३. मनिस देउवा
४. चैतन्य पाठशाला - धनगढी, कैलाली
५. होटल जंगल स्पा
६. श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. - गो. न. पा.-०८ जमुनानगर कैलाली
७. सर्वोत्तम पेन्ट्स - गोदावरी न. पा.-०२ अत्तरिया कैलाली
८. श्री भरत खड्का ज्यू - फ्युचर केयर फारमेसी - गो. न. पा.-०८ स्याउलेबजार
९. टेक बहादुर देउवा - उग्रतारा सप्लायर्स - गो. न. पा.-०८ स्याउले बजार कैलाली - आर्थिक सहयोग
१०. दुर्गा अधिकारी ज्यू
११. हर्क बहादुर रावत - गो. न. पा. ०८ जमुनानगर
१२. ललित रावत
१३. सारदा फुलारा- सुदुर टाइम्स - गो. न. पा. ०८ स्याउले
१४. अस्थायी प्रहरी पोष्ट स्याउले
१५. मिज्जु निर्माण सेवा - गो. न. पा.-०८ स्याउलेबजार
१६. रमेश बि. क. - जगदम्बा टेन्ट हाउस - गो. न. पा.-०८ जमुनानगर
१७. वडा नं. ०८ को कार्यालय
१८. सुर्योदय सामुदायिक वन - गो. न. पा.-०८ स्याउलेबजार
१९. एभरेष्ट कत्था उद्योग प्रा. लि. - गो. न. पा.-०७ लालपुर, हरैया
२०. हेमकुण्ड स्टोन क्रसर इण्डष्ट्री प्रा. लि.
२१. कैलाली जिल्ला फुटबल संघ / धनगढी कैलाली
२२. बालाजी कन्स्ट्रक्सन - धनगढी-२ कैलाली
२३. हेमन्त बोहरा - गो. न. पा. ०८ स्याउले शान्तिटोल
२४. तारा बोहरा
२५. प्रकाश चौधरी
२६. सुरज ओझा , स्याउलेबजार
२७. प्रकाश बोहरा - गो. न. पा. ०३ - सेहरी
२८. गंगा राम साउँद ०४ - बन्दिगडा
२९. मान ब. साउँद - हाटखोली
३०. नवीन साउँद ०४ - बन्दगडा
३१. गोरख ब. खड्का ०८ - स्याउलेबजार
३२- वेस्टर्न क्रसर
३३- श्रीपुर क्रसर
३४- शिबशक्ती बालुवा प्रशोधन केन्द्र हरैया
३४- गणेश अधिकारी
३५- तिलक राज जोशी
३६-गोकुल भट्ट (पार्वती ट्रेड एन्ड सप्लायर्स अत्तरिया)
३७- एभरेष्ट मल्टिपल कलेज अत्तरिया
३८- बिनोद मल्ल "विप्लव "
३९- पि जि वाटर इन्डस्ट्रीज,अत्तरिया
४०- रमेश बोगटी ( बोगटी फेसन हाउस)
लगायत आर्थिक,भौतिक,र भावनात्मक रूपमा सहयोग गर्नुहुने सम्पूर्ण मा क्लब परिवार हार्दिक धन्यवाद दिन चाहान्छ।
साथै यस प्रतियोगिता मा सहभागिता जनाउनुहुने क्लबहरुमा युथ अफ टिकापुर,बागमारा स्पोर्ट्स क्लब लम्की,घोडाघोडी क्लब शुखड,सहारा क्लब पहलमानपुर,गौरिगङ्गा ११, भजनी क्लब भजनी,संघर्श स्पोर्ट्स क्लब अत्तरिया,न्यु कालिका युवा क्लब कंचनपुर र शिबशक्ती युवा क्लब स्याउले लाई हार्दिक धन्यवाद दिन चाहान्छौ।

प्रशिक्षकहरू
१. राजेश साउँद (रमेश)
२. करन बोगटी

कैलाली जिल्ला फुटबल संघ तथा अखिल नेपाल फुटबल संघका रेफ्रीहरू
१. कृष्ण खत्री
२. युहान चौधरी
३. ईश्वर रानामगर
४. हेमन्त चौधरी
५. रामसिंह राना
६. उपेन्द्र मल्ल

Match Commissioner
डिल्ली राज कापडी

र सम्पूर्ण अतिथिगण, सहयोगी दाताहरू, खेलाडीहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयंसेवक तथा खेलप्रेमी दर्शकहरूमा सैपाल युवा क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछ।
धन्यवाद🙏🏻
जय फुटबल ⚽️

Winners 🏆⚽️📢"सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय  "प्रथम मेयरकप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३"...
13/06/2026

Winners 🏆⚽️📢

"सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय "प्रथम मेयरकप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३" को

फाइनल खेल घोडाघोडी क्लब vs सैपाल युवा क्लब ले निर्धारित समय मा १-१ को बराबरी पश्चात पेनाल्टी शुटआउट मा ४-३ गोल को अग्रताले घोडाघोडी क्लब ले फाइनल को उपाधि उचाल्न सफल भएको छ।
धेरै धेरै बधाई छ घोडाघोडी क्लबलाई।
Big congratulations to GhodaGhodi Club✨️🎊🏆
जय फुटबल ⚽️

13/06/2026

SAIPAL YC(A) VS GHODAGHODHI YC

13/06/2026

SAIPAL Y.C(A) VS GHODAGHODI Y.C

हार्दिक धन्यवाद तथा कृतज्ञता श्री रमेश बोगटी  ज्यु!   🙏सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय  "प्रथम म...
13/06/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता श्री रमेश बोगटी ज्यु! 🙏

सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय "प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३"यहि मिति २०८३साल जेठ २४ गते देखि ३० गते सम्म सन्चालन हुन गैरहेको छ।यस कार्यक्रम लाई अझै ब्यबस्थित गर्न,महिला शसक्तिकरण को बुलन्द आवाज बन्न,खेलमा महिला नेतृत्व स्थापित गर्न, लागुपदार्थ दुर्व्यशनी र मोबाइल को लत बाट बालबालिका जोगाउन गो.न.पा.-२ अत्तरिया निवासी युवा सफल ब्यबसायी तथा समाजसेवी "बोगटी फेसन हाउस" का संचालक श्री रमेश बोगटी ज्यु ले सैपाल युवा क्लब का प्रशिक्षक हरु लाई ट्र्याकसुट र जर्सि सहयोग गर्नुभएको छ।

यो महत्वपूर्ण सहयोग गर्नुभएको मा श्री रमेश बोगटी ज्यू प्रति सैपाल युवा क्लब परिवारको तर्फबाट
हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंको अमूल्य सहयोगले क्लब का खेलकुद तथा सामाजिक कार्य लाई सफल बनाउन तथा खेलाडीहरूलाई थप उत्साह र प्रेरणा दिन ठूलो भूमिका खेलेको छ।
भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा सहित, तपाईंको निरन्तर साथ र समर्थनको प्रतीक्षामा रहनेछौं।

पुनः एकपटक तपाईंको सहयोग प्रति हार्दिक आभार।

तपाई हरु पनि क्लब लाई खेलकुद तथा सामाजिक कार्यका लागि हामी लाई आर्थिक सहयोग गर्ने मनशाय मा हुनुहुन्छ भने हाम्रो क्लब को QR तथा हिमालयन बैंक अत्तरिया शाखा कैलाली को Saipal Youth Club को खाता नम्बर 07310623270011 मा सहयोग गर्न सक्नुहुनेछ।हामी धेरै शुभेच्छुक को सहयोग को अपेक्षा मा छौ।

सैपाल युवा क्लब परिवार ⚽
गोदावरी नगरपालिका -८ स्याउलेबजार कैलाली


हार्दिक धन्यवाद तथा कृतज्ञता श्री गणेश अधिकारी ज्यु!   🙏सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय  "प्रथम ...
13/06/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता श्री गणेश अधिकारी ज्यु! 🙏

सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय "प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३"यहि मिति २०८३साल जेठ २४ गते देखि ३० गते सम्म सन्चालन हुन गैरहेको छ।यस कार्यक्रम लाई अझै ब्यबस्थित गर्न,महिला शसक्तिकरण को बुलन्द आवाज बन्न,खेलमा महिला नेतृत्व स्थापित गर्न, लागुपदार्थ दुर्व्यशनी र मोबाइल को लत बाट बालबालिका जोगाउन गो.न.पा.-८ स्याउलेबजार निवासी युवा सफल ब्यबसायी तथा समाजसेवी "अधिकारी बस्त्रालय" का संचालक श्री गणेश अधिकारी ज्यु ले रु ७५००/ आर्थिक सहयोग गर्नुभएको छ।

यो महत्वपूर्ण सहयोग गर्नुभएको मा श्री गणेश अधिकारी ज्यू प्रति सैपाल युवा क्लब परिवारको तर्फबाट
हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंको अमूल्य सहयोगले क्लब का खेलकुद तथा सामाजिक कार्य लाई सफल बनाउन तथा खेलाडीहरूलाई थप उत्साह र प्रेरणा दिन ठूलो भूमिका खेलेको छ।
भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा सहित, तपाईंको निरन्तर साथ र समर्थनको प्रतीक्षामा रहनेछौं।

पुनः एकपटक तपाईंको सहयोग प्रति हार्दिक आभार।

तपाई हरु पनि क्लब लाई खेलकुद तथा सामाजिक कार्यका लागि हामी लाई आर्थिक सहयोग गर्ने मनशाय मा हुनुहुन्छ भने हाम्रो क्लब को QR तथा हिमालयन बैंक अत्तरिया शाखा कैलाली को Saipal Youth Club को खाता नम्बर 07310623270011 मा सहयोग गर्न सक्नुहुनेछ।हामी धेरै शुभेच्छुक को सहयोग को अपेक्षा मा छौ।

सैपाल युवा क्लब परिवार ⚽
गोदावरी नगरपालिका -८ स्याउलेबजार कैलाली


13/06/2026

BIG BREAKING NEWS........ 😉What a huge surprise! Samiksha Ghimire, Anita KC, Deepa Shahi, and Meena Deuba have joined Transport United Ladies FC for the Bhutan Women's League. 🇧🇹
Congratulations to all of you!

हार्दिक धन्यवाद तथा कृतज्ञता श्री तिलक राज जोशी  ज्यु!   🙏सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय  "प्रथ...
13/06/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता श्री तिलक राज जोशी ज्यु! 🙏

सैपाल युवा क्लब द्वारा आयोजित सुदुरपस्चिम प्रदेश स्तरीय "प्रथम मेयर कप खुल्ला महिला फुटबल प्रतियोगिता २०८३"यहि मिति २०८३साल जेठ २४ गते देखि ३० गते सम्म सन्चालन हुन गैरहेको छ।यस कार्यक्रम लाई अझै ब्यबस्थित गर्न,महिला शसक्तिकरण को बुलन्द आवाज बन्न,खेलमा महिला नेतृत्व स्थापित गर्न, लागुपदार्थ दुर्व्यशनी र मोबाइल को लत बाट बालबालिका जोगाउन गो.न.पा.-८ जमुनानगर निवासी युवा सफल ब्यबसायी तथा समाजसेवी र सैपाल युवा क्लब का सल्लाहकार श्री तिलक राज जोशी ज्यु ले रु ५५५५/ आर्थिक सहयोग गर्नुभएको छ।

यो महत्वपूर्ण सहयोग गर्नुभएको मा श्री तिलक राज जोशी ज्यू प्रति सैपाल युवा क्लब परिवारको तर्फबाट
हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंको अमूल्य सहयोगले क्लब का खेलकुद तथा सामाजिक कार्य लाई सफल बनाउन तथा खेलाडीहरूलाई थप उत्साह र प्रेरणा दिन ठूलो भूमिका खेलेको छ।
भविष्यमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा सहित, तपाईंको निरन्तर साथ र समर्थनको प्रतीक्षामा रहनेछौं।

पुनः एकपटक तपाईंको सहयोग प्रति हार्दिक आभार।

तपाई हरु पनि क्लब लाई खेलकुद तथा सामाजिक कार्यका लागि हामी लाई आर्थिक सहयोग गर्ने मनशाय मा हुनुहुन्छ भने हाम्रो क्लब को QR तथा हिमालयन बैंक अत्तरिया शाखा कैलाली को Saipal Youth Club को खाता नम्बर 07310623270011 मा सहयोग गर्न सक्नुहुनेछ।हामी धेरै शुभेच्छुक को सहयोग को अपेक्षा मा छौ।

सैपाल युवा क्लब परिवार ⚽
गोदावरी नगरपालिका -८ स्याउलेबजार कैलाली


Big congratulations Meena Deuba 👏👏🙏सैपाल युवा क्लब बाट आफ्नो फुटबल खेल सुरुवात गर्दै विभिन्न क्लब मा फुटबल खेल्दै सिक्दै...
13/06/2026

Big congratulations Meena Deuba 👏👏🙏

सैपाल युवा क्लब बाट आफ्नो फुटबल खेल सुरुवात गर्दै विभिन्न क्लब मा फुटबल खेल्दै सिक्दै नेपाल पुलिस क्लब बाट फुटबल खेल्दै रास्ट्रीय महिला फुटबल टिम मा समेत पर्न सफल यस क्लब कि खेलाडी श्री मिना देउवा हाल भुटान स्थित transport united football club मा व्यावसायिक फुटबल का लागि अनुबन्ध हुनुभएको मा हार्दिक बधाई सहित थप सफलताको शुभकामना व्यक्त गर्दछौ।

Address

Shantitole
Kailali

Telephone

+9779848545294

Website

Alerts

Be the first to know and let us send you an email when Saipal Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share