Nawal Singh Rawal Foundation

Call Contact the organization

Nawal Singh Rawal Foundation Education, Health, Tourism and Agriculture promotional ,prevention, Awareness, and operational activities .

04/10/2026

डिजिटल एजेण्डा र AI

हाम्रो अभियान निरन्तर जारी छ। पर्यटन, स्वास्थ्य, शिक्षा र कृषि!!
03/10/2026

हाम्रो अभियान निरन्तर जारी छ। पर्यटन, स्वास्थ्य, शिक्षा र कृषि!!

नवलसिंह रावल फाउन्डेसनले सोल्टामा शिक्षा, भाषा र AI डिजिटल सीप विकास अभियान संचालन गर्दै

कैलाली । नवलसिंह रावल फाउन्डेसनको शैक्षिक तथा डिजिटल सशक्तीकरण अभियानअन्तर्गत दशैँ र तिहारको बीचको समयलाई सदुपयोग गर्दै मोहन्याल गाउँपालिकाको वडा नम्बर ६ सोल्टा क्षेत्रभित्र रहेका सामुदायिक, सरकारी तथा निजी विद्यालयहरूमा एक हप्ते विशेष शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना गरिएको फाउन्डेसनका अध्यक्ष तथा शिक्षक तपेन्द्र रावलले पालिकासमयलाई जानकारी गराउनुभयो। सो एकहप्ते कार्यक्रम तपशिल वमोजिम हुनेछ ।

✍️ कक्षा १–१० का विद्यार्थीहरूका लागि
• नेपाली तथा अंग्रेजी हस्तलेखन (Handwriting) सुधार तथा अभ्यास
• लेखन सीप, प्रस्तुति तथा भाषिक दक्षता विकास
🤖 कक्षा ९–१२ का विद्यार्थीहरूका लागि
• Artificial Intelligence (AI)
• डिजिटल प्रविधिको परिचय र प्रयोग
• भविष्यको शिक्षा तथा रोजगारीसँग सम्बन्धित Digital Skills

सो कार्यक्रम सम्बन्धित विद्यालय र नवलसिंह रावल फाउन्डेसनको साझेदारीमा सञ्चालन गरिनेछ।
यस अभियानलाई प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सोल्टा क्षेत्रका सम्पूर्ण विद्यालय प्रशासन, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकज्यूहरूमा आवश्यक सहयोग, समन्वय र सहभागिताका लागि हार्दिक अपिल समेत फाउन्डेसनले गरेको छ ।
फाउन्डेसनको उद्देश्य केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नभई विद्यार्थीको लेखन क्षमता, भाषिक दक्षता, सिर्जनशीलता र भविष्यको डिजिटल संसारसँग प्रतिस्पर्धा गर्न सक्ने सीप विकास भएको अध्यक्ष रावलले प्रष्ट पार्दै
“आजको शिक्षा, भोलिको प्रविधि र उज्ज्वल भविष्यका लागि एक कदम ” सहयोग र सहकार्यका लागि सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवादका साथ आव्हान गर्नुभयो ।

28/09/2026

🕊️ भावपूर्ण श्रद्धाञ्जली
नवल सिंह रावल फाउन्डेसनको तर्फबाट आजको पवित्र श्राद्धको अवसरमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। 🙏
उहाँका अमूल्य योगदान, संस्कार र स्मृतिहरू सदैव हाम्रो हृदयमा जीवित रहनेछन्। उहाँप्रति श्रद्धा र सम्मानका साथ उहाँका असल कर्म तथा प्रेरणादायी स्मृतिलाई सधैँ सम्झिरहनेछौँ।
भावपूर्ण श्रद्धाञ्जली। 🕊️🙏
#नवलसिंहरावलफाउन्डेसन #श्राद्ध #भावपूर्णश्रद्धाञ्जली #अमरसम्झना #स्मरण

Address

Kailali

Telephone

+9779848427454

Website

Alerts

Be the first to know and let us send you an email when Nawal Singh Rawal Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nawal Singh Rawal Foundation:

Shortcuts

Share