FNCCI-Sudurpaschim Province

FNCCI-Sudurpaschim Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FNCCI-Sudurpaschim Province, Nonprofit Organization, Dhangadhi-5 taranagar, Rastra Bank/Sahid gate Road, Dhangadhi.

मल्य पारदर्शिता सप्ताह'लाई महासंघको एक्यवद्धता ,अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाईड आह्वान।
12/05/2026

मल्य पारदर्शिता सप्ताह'लाई महासंघको एक्यवद्धता ,
अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाईड आह्वान।

07/05/2026
नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौमा सम्पन्न ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन बाट केन्द्रिय सदस्य पदमा जिल्ला नगर ...
06/05/2026

नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौमा सम्पन्न ६०औँ वार्षिक साधारण सभा तथा अधिवेशन बाट केन्द्रिय सदस्य पदमा जिल्ला नगर (खुला तर्फबाट) यस प्रदेश महासंघका निवर्तमान कार्यकारिणि समिती सदस्य सन्तोष खड्का ज्यू, सुदूरपश्चिम प्रदेश (भूगोलतर्फ) पिताम्बर जोशीज्यू, यस प्रदेश महासंघका निवर्तमान कार्यकारिणि समिती सदस्य पदमराज चौलागाई ज्यू ,पुर्व प्रदेश कोषाध्यक्ष दानबहादुर सुर्मेलीज्यू हरु निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु।

पुष्प राज कुवंर
अध्यक्ष
एवं
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश परिवार

आबेदन दिने अन्तिम मिति :बैशाख १८ गतेसम्मस्टार्टअप (startup)हरुको लागि आफ्नो व्यवसाय विकास ,प्रवर्द्धन तथा लगानीकर्ताहरु ...
27/04/2026

आबेदन दिने अन्तिम मिति :बैशाख १८ गतेसम्म
स्टार्टअप (startup)हरुको लागि आफ्नो व्यवसाय विकास ,प्रवर्द्धन तथा लगानीकर्ताहरु संगको सहकार्य सम्बन्धी विभिन्न कार्यक्रमका लागि सुबर्ण अवसर।इच्छुक startup हरुले qr स्क्यान गरि फर्म भरी कार्यक्रममा सहभागि हुन सक्नु हुने छ ।

नेपाल बितरक महासंघको १४औ वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा प्रदेश अध्यक्ष श्री पुष्प राज कुवंर ज्यू शुभकामना दिनु ...
25/04/2026

नेपाल बितरक महासंघको १४औ वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा प्रदेश अध्यक्ष श्री पुष्प राज कुवंर ज्यू शुभकामना दिनु हुँदै ।उक्त साधारण सभाको समुद्घाटन समारोह सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

स्टार्टअप (startup)हरुको लागि आफ्नो व्यवसाय विकास ,प्रवर्द्धन तथा लगानीकर्ताहरु संगको सहकार्य सम्बन्धी विभिन्न कार्यक्रम...
24/04/2026

स्टार्टअप (startup)हरुको लागि आफ्नो व्यवसाय विकास ,प्रवर्द्धन तथा लगानीकर्ताहरु संगको सहकार्य सम्बन्धी विभिन्न कार्यक्रमका लागि सुबर्ण अवसर।इच्छुक startup हरुले qr स्क्यान गरि फर्म भरी कार्यक्रममा सहभागि हुन सक्नु हुने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री पुष्प राज कुवंर ज्यू कंचनपुर उद्योग वाणिज्य संघको ३४औ वार्...
19/04/2026

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री पुष्प राज कुवंर ज्यू कंचनपुर उद्योग वाणिज्य संघको ३४औ वार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्नु हुँदै ।

🔊सुदूरपश्चिम व्यवसाय प्रबर्द्धन  कार्यक्रमका लागि आवेदन आह्वान! 🔊सुदूरपश्चिम  प्रदेशका सबै  जिल्लाका नव-उद्यमीहरूलाई लक्...
16/04/2026

🔊सुदूरपश्चिम व्यवसाय प्रबर्द्धन कार्यक्रमका लागि आवेदन आह्वान!
🔊सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका नव-उद्यमीहरूलाई लक्षित गर्दै ३ महिने 'Business Pre-Incubation Program' सुरु भएको छ ।
आवेदन कसले दिन सक्छन्?
* १-३वर्षदेखि सञ्चालनमा रहेका सुदूरपश्चिम प्रदेशका व्यवसायहरू
* दर्ता भएका उद्यमहरू ' कृषि, पर्यटन, खाद्य, उत्पादन, संस्कति र प्रविधि क्षेत्रका व्यवसायहरू
* वद्धि र विस्तारको योजना भएक उद्यमीहरू

📅 आवेदन दिने अन्तिम मिति: १८ बैशाख २०८३ (1 May 2026)

📍 तल दिईएको qr स्क्यान गर्नुस

15/04/2026

Moments from the 9th Agm

Address

Dhangadhi-5 Taranagar, Rastra Bank/Sahid Gate Road
Dhangadhi
091524533

Alerts

Be the first to know and let us send you an email when FNCCI-Sudurpaschim Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FNCCI-Sudurpaschim Province:

Share