Nepal redcross society No.1 suchapter dhangadhi 8,kailali

Directions

Nepal redcross society No.1 suchapter dhangadhi 8,kailali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal redcross society No.1 suchapter dhangadhi 8,kailali, Nonprofit Organization, Dhangadhi.

17/09/2024

घरको अगाडी नालि पिच खानेपानी जो आम नागरिकले कर तिरे बाफत पाउअने सेवासुबिदा पाउन पनि पाटी को मान्छे हुनुपर्ने गैर पाटि को मान्छे को घर परोय भने परेको बाटो नि कटौती गर्ने ले राजनीति गर्छु रे म नेता हु भन्दा अलि पुरानो जुको कुरो जस्तो भो
बाटोघाटो पानि संचार आदि को लागि आजको युगमा राजनीति गर्नुपर्दैन यो कुरो चेतना भय हुन्छ
र धन्नेबाद छ सबैलाई पिच मा हिडाउन मौका देकोमा

01/05/2023

ब्लड बैंकमा भएको रगतको अभावलाई मध्यनजर गर्दै विश्व रेडक्रस दिवसका अवशरमा यस उपशाखा द्वारा तपशील बमोजीम रक्तदान कार्यक्रम आयोजना गरिएकाले उक्त कार्यक्रममा सहभागीता जनाई “रक्तदान जीवनदान” को नारालाई सफल पार्न सहयोग पुर्याउन हार्दिक अनुरोध गर्दछु।
तपशिल
मितीः २०८०/०१/२५ गते सोमबार
स्थानः ने.रे.सो. धनगढी उपशाखाको भवन, धनगढी-८ नवदुर्गा टोल


कार्यक्रम संयोजक सचिव
राजेश गिरी पारस राज जोशी
9841333525

Address

Dhangadhi
10900

Website

Alerts

Be the first to know and let us send you an email when Nepal redcross society No.1 suchapter dhangadhi 8,kailali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share