Bankers Club Lamki

Call Directions Contact the organization

Bankers Club Lamki Bankers Club Lamki is a pure non profit organization.

Its main motto is to cater all the employee of every BFIs working in Lamki Chuha and work for their rights and social cause if any.

आज बैंकर्स क्लब लम्कीको आयोजनामा नबिल बैंक लम्की शाखाका शाखा प्रबन्धक श्री मनोज जोशीज्यू लम्की शाखाबाट महेन्द्रनगर शाखाम...
21/08/2026

आज बैंकर्स क्लब लम्कीको आयोजनामा नबिल बैंक लम्की शाखाका शाखा प्रबन्धक श्री मनोज जोशीज्यू लम्की शाखाबाट महेन्द्रनगर शाखामा सरुवा हुनुभएको अवसरमा उहाँलाई विदाई गरिएको छ।

साथै, नबिल बैंक लम्की शाखाका नवनियुक्त शाखा प्रबन्धक श्री दिनेश भण्डारीज्यू तथा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धक श्री धर्मराज देवकोटाज्यूलाई बैंकर्स क्लब लम्कीमा स्वागत गरिएको छ।

मनोज जोशीज्यूको आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै नवआगन्तुक शाखा प्रबन्धकज्यूहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

लम्की बैंकर्स क्लबका अध्यक्ष तथा एनएमबी बैंक लिमिटेड, लम्की शाखाका शाखा प्रबन्धक श्री प्रकाश पन्तज्यूको फुलवारी शाखामा स...
27/07/2026

लम्की बैंकर्स क्लबका अध्यक्ष तथा एनएमबी बैंक लिमिटेड, लम्की शाखाका शाखा प्रबन्धक श्री प्रकाश पन्तज्यूको फुलवारी शाखामा सरुवा भएको अवसरमा बैंकर्स क्लब, लम्कीद्वारा "फेरि भेटौँला" कार्यक्रम आयोजना गरी उहाँलाई सम्मानपूर्वक विदाइ गरिएको छ।

साथै, एनएमबी बैंक लिमिटेड, लम्की शाखामा नवआगमन हुनुभएका शाखा प्रबन्धक श्री शेरबहादुर बिष्टज्यूलाई हार्दिक स्वागत तथा सम्मान गरिएको छ।

Wish u a wonderful Birthday Sir🎂🎉🎊- Ex-president Bankers club Lamki
26/03/2026

Wish u a wonderful Birthday Sir🎂🎉🎊
- Ex-president Bankers club Lamki

Wish u a wonderful Birthday sir🎂🎉🎊BM-Muktinath Bikash Bank Ltd. Lamki
01/03/2026

Wish u a wonderful Birthday sir🎂🎉🎊
BM-Muktinath Bikash Bank Ltd. Lamki

Wish u a Wonderful Birthday sir🎂🎉🎊GM- Kisan-Coop & Senior Advisor- BCL
27/02/2026

Wish u a Wonderful Birthday sir🎂🎉🎊
GM- Kisan-Coop & Senior Advisor- BCL

Namaste,Muktinath Bikas Bank Ltd is going to organize the Blood donation program in the attached detail. Please join the...
02/01/2026

Namaste,

Muktinath Bikas Bank Ltd is going to organize the Blood donation program in the attached detail.
Please join the Program

Address

Kailali
091

Telephone

+9779851185228

Website

Alerts

Be the first to know and let us send you an email when Bankers Club Lamki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bankers Club Lamki:

Shortcuts

Share