DID Mission To Nepal

DID Mission To Nepal Disability Inclusive Development Mission To Nepal Dhangadhi Kailali sudurpaschim

टीकापुर नगरपालिका कैलालीमा अपाङ्गता लक्षित बिकास बजेटको समिक्षा तथा मनोपरामर्श कर्ता र दोभासे सहितको अपाङ्गता सहायता कक्...
01/08/2026

टीकापुर नगरपालिका कैलालीमा अपाङ्गता लक्षित बिकास बजेटको समिक्षा तथा मनोपरामर्श कर्ता र दोभासे सहितको अपाङ्गता सहायता कक्ष स्थापना तथा बृहत अपाङ्गता प्रोफाईल निर्माण सम्बन्धि बैठक सम्पन्न ।

अपाङ्गता भएका ब्यक्तिहरु संग जीवन अनुभव आदानप्रदान कार्यक्रम राजापुर बर्दिया ।
01/08/2026

अपाङ्गता भएका ब्यक्तिहरु संग जीवन अनुभव आदानप्रदान कार्यक्रम राजापुर बर्दिया ।

जनहितमा जारी संदेश ।।।
27/07/2026

जनहितमा जारी संदेश ।।।

आज कैलालीको जानकी गाउँपालिकामा अपाङ्गता प्रोफाईल निर्माण सम्बन्धि जनप्रतिनिधि ज्युहरु संग छलफल सम्पन्न ।Lutheran World F...
02/06/2026

आज कैलालीको जानकी गाउँपालिकामा अपाङ्गता प्रोफाईल निर्माण सम्बन्धि जनप्रतिनिधि ज्युहरु संग छलफल सम्पन्न ।
Lutheran World Federation - LWF Nepal Mandhoj Khatri Digo Bias Samaj Kailali

समुदायमा आधारित संघ सस्थाहरुको पैरवी योजना निर्माण तालिम संगै पैरवी योजना पनि निर्माण गरियो ।Lutheran World Federation -...
02/05/2026

समुदायमा आधारित संघ सस्थाहरुको पैरवी योजना निर्माण तालिम संगै पैरवी योजना पनि निर्माण गरियो ।
Lutheran World Federation - LWF Nepal Digo Bikas Samaj Bhajani Kailali Mandhoj Khatri

LWF नेपालको साझेदारी, NEEDS नेपालको आयोजनामा कर्यबाहक नगर प्रमुख जोगराम चौधरीको अध्यक्षतामा बसेको बैठकले कंचनपुरको बेलौर...
27/04/2026

LWF नेपालको साझेदारी, NEEDS नेपालको आयोजनामा कर्यबाहक नगर प्रमुख जोगराम चौधरीको अध्यक्षतामा बसेको बैठकले कंचनपुरको बेलौरी नगरपालिकाका आ.व.२०८३/०८४ देखि कर्यमुलक अपाङ्गता सहायता कक्ष (Disability Helpdesk Istallation ) स्थापना गर्ने निर्णय गरियो l
Lutheran World Federation - LWF Nepal Mandhoj Khatri Belauri Municipality

बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा -५ धुलिधार बस्ने गुनी बिष्टको छोरा बर्ष ५३ को जनक बहादुर बिष्ट क्यान्सर पिडित भई दुब...
31/03/2026

बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा -५ धुलिधार बस्ने गुनी बिष्टको छोरा बर्ष ५३ को जनक बहादुर बिष्ट क्यान्सर पिडित भई दुबै खुट्टा काटिएकाले पुर्णरुपमा हिडडुल, उठ्न बस्न तथा दैनिक क्रियाकलाप गर्न नसक्ने अवस्था धनगढी अस्पताल बाट डिस्चार्ज भैइ समस्यामा रहेको अवस्थामा निजलाई दैनिक जीवन सह ढंगले बिताउन व्हिलचियरको आवश्यकता परेकाले उहाँलाई DID Mission To Nepal को तर्फबाट १ थान व्हिलचियर उपलब्ध गराई सहयोग गरियो ।

31/03/2026

धनगढी -१७ बैतडी जिल्लाको सुर्नया गाउँपालिका–५, धुलिधार निवासी ५३ वर्षीय जनक बहादुर बिष्ट क्यान्सर रोगबाट पीडित भ...

आज DID Mission To Nepal नेपाल मार्फत गौरिगङ्गा नगरपालिका वडा-११ बस्ने अति अशक्त अपाङ्गता भएको नागरिक जागुराम चौधरीलाई १ ...
18/03/2026

आज DID Mission To Nepal नेपाल मार्फत गौरिगङ्गा नगरपालिका वडा-११ बस्ने अति अशक्त अपाङ्गता भएको नागरिक जागुराम चौधरीलाई १ थान व्हीलचियर हस्तान्तरण गरि दैनिक जिवनलाई सहज तुल्याउन मद्दत गरियो ।

आदरणीय समाजसेवी, बौद्धिक  ब्यक्तित्व हाल अमेरिकामा बसोबास गर्नु हुने काठमाडौं  कोटेश्वोर निबासी श्री अदिती अधिकारी  ज्यु...
05/01/2026

आदरणीय समाजसेवी, बौद्धिक ब्यक्तित्व हाल अमेरिकामा बसोबास गर्नु हुने काठमाडौं कोटेश्वोर निबासी श्री अदिती अधिकारी ज्युले आफ्नो शुभ जन्मोत्सवको अवसरमा रु. १०,००० (दश हजार) प्रदान गरि सुदूरपश्चिम प्रदेश कैलालीको बर्दगोरियामा रहेको छोरी सेवा घरमा रहेका १३ जना असहाय नानीहरूलाई स्टेशनरी सेवा गर्ने सुअवसर मलाई प्रदान गर्नु भएकोमा आज ती नानीहरू लाई कापी , कलम , पेन्सिल ज्यामिती बक्स लगायतको स्टेशनरी सामान उक्त गाउँपालिकाका अध्यक्ष कर्ण कुवर लगायत अन्य बिशिस्ट ब्यक्तित्व ज्युहरुको उपस्थितिमा वितरण गरियो । यो अवसरका लागि अदिती अधिकारी ज्युको उत्तरोत्तर प्रगति, दिर्घायु र सु- स्वास्थको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छौ ।
धन्यवाद ।
पशुपति नाथले रक्षा गरुन !!!
Keshab Poudel Bal Sahara Bal Bahadur Bist

Address

Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when DID Mission To Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share