National Trust for Nature Conservation - Biodiversity Conservation Center

  • Home
  • Nepal
  • Jhawani
  • National Trust for Nature Conservation - Biodiversity Conservation Center

National Trust for Nature Conservation  - Biodiversity Conservation Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Trust for Nature Conservation - Biodiversity Conservation Center, Nonprofit Organization, Ratnanagar/6, Sauraha, Jhawani.

NTNC-Biodiversity Conservation Center is one of the major projects of National Trust for Nature Conservation (NTNC) working in and around Chitwan National Park.

21/04/2026
राष्टिय प्रकृति संरक्षण कोष अन्तरगतको जैविक विविधता संरक्षण केन्द्र, सौराहा, चितवनमा बरिष्ठ संरक्षण अधिकृत पदमा कार्यरत ...
15/01/2026

राष्टिय प्रकृति संरक्षण कोष अन्तरगतको जैविक विविधता संरक्षण केन्द्र, सौराहा, चितवनमा बरिष्ठ संरक्षण अधिकृत पदमा कार्यरत श्री अनिल प्रसाई कोषको केन्द्रिय कार्यालयको परिपत्र अनुसार मिति २०८२।१०।०२ गतेदेखी लागू हुने गरि मनास्लु संरक्षण क्षेत्र आयोजनामा कार्यालय प्रमूखको रुपमा सरुवा हुनु भएकोमा उहाँलाई सफल कार्यकालको शुभकामना सहित उत्तरोत्तर प्रगतिका हार्दिक कामना व्यक्त गर्दछौ ।

जैविक विविधता संरक्षण केन्द्र, सौराहा कर्मचारी परिवार

NTNC-BCC welcomed to Dr Naresh Subedi as a newly appointed Member Secretary of NTNC. We wish him for his successful tenu...
01/01/2026

NTNC-BCC welcomed to Dr Naresh Subedi as a newly appointed Member Secretary of NTNC. We wish him for his successful tenure to secure and advancing the conservation efforts in his leadership.

-BCC Naresh Subedi appointed Member Secretary of NTNC

NTNC-BCC heartily welcomed the University of Wyoming professors and students at Sauraha, Chitwan for the semester course...
01/01/2026

NTNC-BCC heartily welcomed the University of Wyoming professors and students at Sauraha, Chitwan for the semester course of community conservation in Nepal. They will spend 11 days' time to interact learn and experience on the conservation practices of Nepal.
-BCC University # Semester Course of Community Conservation in Nepal

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्य क्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने ३५ जना युवायुवतीहरु सहभागी हुने ...
21/12/2025

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्य क्षेत्रमा स्थायी रुपमा बसोबास गर्ने ३५ जना युवायुवतीहरु सहभागी हुने नेचर गाइड तालिमको आज मिति २०८२।०९।०६ गतेका दिन शुभारम्भ भयो । उक्त तालिम ३० दिनसम्म सञ्चालन हुनेछ भने तालिममा सहभागीहरुले १५ दिन इन्र्टनसिप गर्नुपर्नेछ ।
/BCC Guide Training #30 day long

Students and professors from Newcastle University, Australia came to this center on December 2nd to December 11st, 2025,...
16/12/2025

Students and professors from Newcastle University, Australia came to this center on December 2nd to December 11st, 2025, for the short course of conservation in Nepal.
/BCC # Newcastle University, Australia # December 2nd to December 11st, 2025 # short course of conservation in Nepal

आज मिति २०८२।०९।१ गतेका दिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री श्री माधव प्रसाद चौलागाईज्यूले Nation...
16/12/2025

आज मिति २०८२।०९।१ गतेका दिन नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री श्री माधव प्रसाद चौलागाईज्यूले National Tiger Survey 2025-2026 एक समारोहका विचको समुद्धाटन गर्नु भयो ।
Program of National Tiger Survey 2025-2026
/BCC

विनणी त्रिवेणी गाँउपालिका वडा नंं ६ मा विगत २/३ हप्तादेखी स्थानिय बासिन्दाहरुलाई टोक्ने, कोर्पने गरी दुःख दिने ३ वटा भाल...
12/11/2025

विनणी त्रिवेणी गाँउपालिका वडा नंं ६ मा विगत २/३ हप्तादेखी स्थानिय बासिन्दाहरुलाई टोक्ने, कोर्पने गरी दुःख दिने ३ वटा भाले बाँदरहरुलाई मिति २०८२।०७।२४ र २५ गते यस केन्द्रको सहयोगमा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाईएको छ ।
/BCC Rescue

मानव–वन्यजन्तु द्धन्दका कारण असाहय हुन पुगेका बालबच्चाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मध...
19/10/2025

मानव–वन्यजन्तु द्धन्दका कारण असाहय हुन पुगेका बालबच्चाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गठित् मृगकुञ्ज र लोथर उपभोक्ता समितिको कार्य क्षेत्रमा बसोबास गर्ने मानव–वन्यजन्तु पिडित असाहय २० जना बालबच्चाहरुको शिक्षाका लागि Kinderhilfe Nepal e.V and German Nepal Friendship Association को आर्थिक सहयोगमा मिति २०८२ साल आश्विन ३१ गते छात्रवृत्ती वितरण गरिएको छ । उक्त छात्रवृत्ती राष्ट्रिय प्रकृति सरक्षण कोष, सौराहा, चितवनले विगत ७ बर्षदेखी निरन्तर रुपमा वितरण गर्दै आईरहेको छ ।
-wildlife Conflict # Kinderhilfe Nepal e.V and German Nepal Friendship Association

19/09/2025

काठमाडौँ । बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिए....

माउबाट छुट्टिएर गाँउ पसेको अन्दाजी २/३ बर्ष उमेरको पोथी बाघलाई मिति २०८२।०४।०६ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको मध्यव...
24/07/2025

माउबाट छुट्टिएर गाँउ पसेको अन्दाजी २/३ बर्ष उमेरको पोथी बाघलाई मिति २०८२।०४।०६ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मेघौलीको बुद्धनगर क्षेत्रमा डार्ट गरि उद्धार गरेर मिति २०८२।०४।०७ गते चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको राष्ट्रपती ताल क्षेत्रमा छोडिएको छ ।
/BCC

Address

Ratnanagar/6, Sauraha
Jhawani
44204

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 13:00
Sunday 09:30 - 17:00

Telephone

+977-56580062

Alerts

Be the first to know and let us send you an email when National Trust for Nature Conservation - Biodiversity Conservation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Trust for Nature Conservation - Biodiversity Conservation Center:

Share