PaTdari ghar samuha

Call Directions Contact the organization

PaTdari ghar samuha patdari gotriya bandhuharubich bhetghat, melmilap tatha samuhik chhalfal ewam bichar adanpradan

05/12/2023

💐 सादर निमन्त्रणा 💐
हाम्रा गोत्रीया बन्धु राप्ती नगरपालिका -०१,हर्दी निवासी श्री आशाराम महत्तोको स्वर्गीय ममतामयी माताको यहि मङ्सिर २३गते १२औं दिन(मटिहेरी) को पुन्य तिथिमा बेलुका एक छाके (एनुने खाए) उहाँको निवासमा र २४ गते १३औं दिन(खौर)को पुन्य तिथिमा गहुत तथा प्रसाद ग्रहण (गोतिया मिले) का लागि हाम्रा सम्पुर्ण गोत्रीय बन्धुहरूमा उपस्थितिका लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ ।
नोट : ०१) १२ औं दिनको पुन्य तिथि (मटिहेरी) मा एक छाके (एनुने खाए) मिति :२०८०/०८/२३ गते शनिबार बेलुका राप्ती नगरपालिका ,हर्दि
०२)१३ औं दिनको पुन्य तिथि (खौर) गहुत तथा प्रसाद ग्रहण (गोतिया मिले)
मिति:२०८०/०८/२४ गते आइतबार सबेरै ।
सबै गोत्रीय बन्धुहरूलाइ उपस्थितिका लागि अनुरोध छ।

29/11/2023

💐💐💐हार्दिक श्रद्धाञ्जली 💐💐💐

हाम्रा गोत्रीय बन्धु पुर्वी चितवन निवासी श्री आशाराम महत्तोको ममतामयि माताको गए राती भएको असामयिक निधन प्रति हामी अत्यन्तै दुखित छौ। दिवङ्ग्त आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्य धारण गर्न सक्ने सामर्थ्य प्राप्त होस् भनी कामना गर्दछौं । साथै अहिले सागरमा सहभागी भै दिनुहुन हाम्रा सबै गोत्रीय बन्धुहरूलाइ उहाँको निजिनिवास राप्ती नगरपालिका ,हर्दिमा उपस्तिथ भै दिनुहुन सबैमा अनुरोध गर्दछौं।

आजको गोत्रीय भेला निकै नै सौहार्दपूर्णरूपमा सम्पन्न भयो ।र साथै आगामी भेला अर्को वर्ष २०८१/०२/०५ गते शनिबारका दिन बस्नेग...
25/11/2023

आजको गोत्रीय भेला निकै नै सौहार्दपूर्णरूपमा सम्पन्न भयो ।र साथै आगामी भेला अर्को वर्ष २०८१/०२/०५ गते शनिबारका दिन बस्नेगरि निर्णय गरियो ।

पट्दारी घर समूह भेला आज खैरहनी -०१,बहेरा चितवनमा भैरहेको हो।
25/11/2023

पट्दारी घर समूह भेला आज खैरहनी -०१,बहेरा चितवनमा भैरहेको हो।

Address

Ratnanagar, Chitwan
Tandi

Telephone

+9779861096804

Website

Alerts

Be the first to know and let us send you an email when PaTdari ghar samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PaTdari ghar samuha:

Shortcuts

Share