Lions Club of Ratnanagar, Mid-Nepal

Lions Club of Ratnanagar, Mid-Nepal This institution is a non profitable service oriented social organization linked to the world based in Ratnanagae, Chitwan

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बर्ष 2025/26 का प्रथम उपाध्यक्ष एबम बर्ष 2026/27 का लागि निर्बाचित अध्यक्ष लायन सुरेश ज...
17/04/2026

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बर्ष 2025/26 का प्रथम उपाध्यक्ष एबम बर्ष 2026/27 का लागि निर्बाचित अध्यक्ष लायन सुरेश जङ पाण्डे लाइ जन्मदिनको अशिमित शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदरणीय दाजु सुर्य रेग्मी ज्यु लाई जन्मदिनको अशिमित शुभकामना ।
13/04/2026

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदरणीय दाजु सुर्य रेग्मी ज्यु लाई जन्मदिनको अशिमित शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदारणिय दाजु लायन शिवहरि भन्डारी ज्यु लाई जन्मदिनको अनमोल शुभकामना ।
12/03/2026

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदारणिय दाजु लायन शिवहरि भन्डारी ज्यु लाई जन्मदिनको अनमोल शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सक्रिय सदस्य आदरणीय दाजु लायन केदार गौतम ज्यु लाई जन्मदिनको अशिमित शुभकामना ।
16/02/2026

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सक्रिय सदस्य आदरणीय दाजु लायन केदार गौतम ज्यु लाई जन्मदिनको अशिमित शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदरणीय दाजु लायन शिव हरि भन्डारी र उहाकी प्रथम महिला भाउजू लाई बैबाहिक ...
04/12/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका पुर्ब अध्यक्ष आदरणीय दाजु लायन शिव हरि भन्डारी र उहाकी प्रथम महिला भाउजू लाई बैबाहिक बर्ष गाठको अनुपम शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बर्ष 2025/26 को लागि बार्षिक कार्ययोजना गोस्ठि तथा फेलोशिप कार्यक्रम माडि भ्यु सामुदायि...
22/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बर्ष 2025/26 को लागि बार्षिक कार्ययोजना गोस्ठि तथा फेलोशिप कार्यक्रम माडि भ्यु सामुदायिक होम स्टे मा सम्पन्न कार्यक्रममा उपस्थित भएर कार्यक्रम सम्पन्न तथा कार्यक्रमको गरिमा उचो बनाउन सहयोग गर्नुहुने आदारणिय सस्थापक अध्यक्ष ज्यु उपस्थित सम्पुर्ण पुर्ब अध्यक्ष ज्यु हरु क्लबका सम्पुर्ण साथिहरु र बिशेश गरि यो कार्यक्रमको सम्योजक बनि अहोरात्र खटि कार्यक्रम सफल पार्नुहुने क्लबका दित्तिय उपाध्यक्ष लायन शन्कर पौडेल ज्यु लगायत सम्पुर्ण सम्पुर्ण लाइ बिशेश धन्यवाद ।
लायन हेमराज आचार्य
अध्यक्ष २०२५/२६
लायन्स क्लब अफ रत्ननगर मिड नेपाल

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका निर्देशक आदारणीय दाजु लायन टंक लामिछाने ज्यू लाइ जन्मदिनको अवसरमा असीमित शुभकामना।
20/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका निर्देशक आदारणीय दाजु लायन टंक लामिछाने ज्यू लाइ जन्मदिनको अवसरमा असीमित शुभकामना।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सदस्य लायन ओम प्रकाश चालीसे ज्यु नेपाल विद्युतीय व्यवसायी महासंघको १६ औं वार्षिक साधा...
16/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सदस्य लायन ओम प्रकाश चालीसे ज्यु नेपाल विद्युतीय व्यवसायी महासंघको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बाट कार्यसमिति सदस्य मा चयन हुनुभएकोमा हार्दिक बधाइ एबं सफल कार्यकालको सुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका निबर्तमान कोशाध्यक्ष लायन प्रकाश पौडेल ज्यु लाइ जन्मदिनको अशिमित शुभकामना ।
15/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका निबर्तमान कोशाध्यक्ष लायन प्रकाश पौडेल ज्यु लाइ जन्मदिनको अशिमित शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सदस्य प्रीय मित्र लायन रोहित श्रेस्ठ लाइ जन्मदिनको अशिमित शुभकामना ।
13/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सदस्य प्रीय मित्र लायन रोहित श्रेस्ठ लाइ जन्मदिनको अशिमित शुभकामना ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल र Lions International District 325R नेपाल अन्तर्गत Cluster nom 2 का सम्पुर्ण क्लब हरुको...
12/11/2025

लायन्स क्लब अफ रत्ननगर मिड नेपाल र Lions International District 325R नेपाल अन्तर्गत Cluster nom 2 का सम्पुर्ण क्लब हरुको सम्युक्त आयोजनामा पुर्बि चितवनमा रहेका बोर्डिन स्कुल र सरकारि स्कुल मध्य सहभागि 23 स्कुलका 46 जना बिध्यार्थि भाइ बहिनिहरु सहभागि चित्रकला प्रतियोगिता मा Together as one भन्ने थिममा आधारित चित्रकला प्रतियोगितामा रत्ननगर 10 स्थित अन्जल्स वोर्ल्ड स्कुलकि छात्रा रोश्नि मुखिया प्रथम रत्ननगर 10 स्थित प्यारागन स्कुलका छात्र सुखद क्षेत्री दित्तिय रत्ननगर 1 स्थित हिमालयन सेकेन्डरि स्कुल का छात्र अन्द्रीन बिक तथा सान्त्वना स्थान रत्ननगर 13 मा अवस्थित स्काइ राइडर स्कुलका छात्र कृतिका ढकाल बनेकि छन ।

Address

Ratnanagar, Chitwan
Tandi

Telephone

+9779855061535

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Ratnanagar, Mid-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Ratnanagar, Mid-Nepal:

Share