21/10/2026
विजयादशमीको पावन अवसरमा सम्पूर्ण लायन्स तथा लियो अग्रजहरू, लियो साथीहरू, सदस्यहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस महान् पर्वले आपसी सद्भाव, एकता, प्रेम र सेवाभावलाई अझ प्रगाढ बनाओस्। माता दुर्गा भवानीको आशीर्वादले सबैको जीवन सुखमय बनोस्।
हार्दिक शुभकामनासहित,
लियो उज्वल अधिकारी
अध्यक्ष
Leo Club of Chitwan Sauraha
L.Y. 2026/27