14/01/2026
PHAN चितवन परिवारको तर्फबाट
आदरणीय अध्यक्ष श्री सुसिल सिग्देलज्यूलाई
जन्मदिनको हार्दिक शुभकामना 🎉🎂
स्वस्थ जीवन, दीर्घायु, निरन्तर सफलता तथा PHAN लाई अझ सशक्त र प्रभावकारी नेतृत्व प्रदान गर्ने ऊर्जा सधैं प्राप्त होस् भन्ने कामना गर्दछौं।
तपाईंको मार्गदर्शनमा PHAN चितवन अझ उचाइमा पुगिरहोस्।
हार्दिक शुभेच्छासहित,
PHAN चितवन परिवार 🙏