किरात याक्थुङ चुम्लुङ चितवन - Kirat Yakthung Chumlung Chitwan

  • Home
  • Nepal
  • Bharatpur
  • किरात याक्थुङ चुम्लुङ चितवन - Kirat Yakthung Chumlung Chitwan

किरात याक्थुङ चुम्लुङ चितवन  - Kirat Yakthung Chumlung Chitwan 🙏 सेवारो !!
किरात याक्थुङ चुम्लुङ चितवनको आधिकारिक पेजमा स्वागत गर्दछौ 🙏

चासोक तङ्नाम २०८२ को झलक हरु
07/12/2025

चासोक तङ्नाम २०८२ को झलक हरु

हार्दिक स्रद्दान्जलि🙏🙏 यस कियाचु चितवनका जिल्ला कार्यसमिति सदस्य दुर्गा लिम्बु थलङ को माता यबम चैनपुर -४ संखुवासभा साबिक...
11/08/2025

हार्दिक स्रद्दान्जलि🙏🙏
यस कियाचु चितवनका जिल्ला कार्यसमिति सदस्य दुर्गा लिम्बु थलङ को माता यबम चैनपुर -४ संखुवासभा साबिक सिद्ध पोखरी -६ कोक्सा , संखुवासभा बस्ने स्व .आइत बहादुर थलङ लिम्बु को धर्म पत्नी , छोरा हरु दिल बहादुर थलङ लिम्बु , माइलो छोरा चक्र बहादुर थलङ लिम्बु , साइला छोरा दुर्गा बहादुर थलङ लिम्बु , कान्छा छोरा सोम बहादुर थलङ लिम्बु को ममतामयि माता फुल माया लिम्बु मिति २००० साल असोज १५ गते जन्म भइ मिति २०८२ साल श्रावण २४ गते ८२ बर्ष को उमेर मा निधन भएको ले हामी समस्त कियाचु चितवन परिवार
स्तम्भ भएका छौं । यस दुखद घडिमा आमा को आत्माको चिरशान्ति साथै बैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

किरात याक्थुङ चुम्लुङ
जिल्ला कार्यसमिति चितवन

15/12/2024
चितवन बासि लिम्बुहरु चासोक तङ्ग्नाम मनाउदै |
15/12/2024

चितवन बासि लिम्बुहरु चासोक तङ्ग्नाम मनाउदै |

Address

Bharatpur
44207

Telephone

+97756535885

Website

Alerts

Be the first to know and let us send you an email when किरात याक्थुङ चुम्लुङ चितवन - Kirat Yakthung Chumlung Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to किरात याक्थुङ चुम्लुङ चितवन - Kirat Yakthung Chumlung Chitwan:

Share