06/16/2026
सबै जना मा नमस्कार , हरेक बर्ष झै यो बर्ष पनी नेकोन ले हाम्रा साना बालबालीका हरू का लागी यही June महिना को 26 बाट शुरू गरी August 21 सम्म हरेक हप्ता को शुक्रबार बेलुका ५ .बजे देखी ७ . बजे सम्म नेपाली भाषा कक्षा संचालन गर्न गै रहेको कुरा हजुर हरू लाई email बाट जानकारी गराई सकेका छौ । नेपाली भाषा कक्षा सम्बन्धी कुनै जानकारी चाहेमा अथवा सल्लाहा सुझाव र भोलिन्टीयर गर्न ईच्छुक ब्यक्ती ले स्कुल संयोजक सानुमाया महर्जन लाई 860- 690-6829 मा वा नेकोन कार्यसमीती अथवा सल्लाहाकार ज्यु हरू लाई सम्पर्क गर्न हुन बिनम्र अनुरोध गर्दछौ धन्यबाद ।