10/25/2026
🌸 सतगुरु धनी श्री देवचन्द्रजी महाराजको ४४५औँ प्राकट्य महोत्सवको हार्दिक मंगलमय शुभकामना! 🌸
आज यस पावन अवसरमा DFW श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सास, हर्स्ट, USA मा श्रद्धा, भक्ति र प्रेमका साथ प्राकट्य महोत्सव मनाउँदै। 🙏🪷
सतगुरु धनीको दिव्य कृपाले सम्पूर्ण सुन्दरसाथजीको जीवनमा प्रेम, शान्ति, सद्भाव र आत्मजागनीको प्रकाश फैलियोस्।
🙏 जय श्री राजश्यामाजी!
🪷 जय सतगुरु देवचन्द्रजी महाराज!
🌸 जय निजानन्द!