26/08/2026
🙏 सहयोगका लागि हार्दिक अनुरोध
प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो सक्दो योगदान गरौँ।
🏦 Everest Bank Limited
Account/Terminal: 2222010021637134
Branch: Singhadurbar Counter
📱 संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
आउनुहोस्, विपद्को यस घडीमा एकजुट भई सहयोग गरौँ। 🤝
— NECSA