नेपाल टेलरिङ्ग व्यवसायी महासंघ- FTEAN -Federation Tailoring Entrepreneurs

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल टेलरिङ्ग व्यवसायी महासंघ- FTEAN -Federation Tailoring Entrepreneurs

नेपाल टेलरिङ्ग व्यवसायी महासंघ- FTEAN -Federation Tailoring Entrepreneurs Commodity association dedicated for the overall development of tailoring entrepreneurs of Nepal.

हार्दिक श्रद्धाञ्जलीयस महासंघका आदरणीय सल्लाहकार श्री उत्तम श्रेष्ठ ज्यूकी पूजनीय माताको असामयिक निधन भएको खबरले हामी सम...
25/06/2026

हार्दिक श्रद्धाञ्जली
यस महासंघका आदरणीय सल्लाहकार श्री उत्तम श्रेष्ठ ज्यूकी पूजनीय माताको असामयिक निधन भएको खबरले हामी सम्पूर्ण महासंघ परिवारलाई स्तब्ध र मर्माहत बनाएको छ।
यस दुःखद घडीमा मृतक माताको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानसँग प्रार्थना गर्दछौँ। साथै, शोक सन्तप्त सल्लाहकार श्री उत्तम श्रेष्ठ ज्यू लगायत सम्पूर्ण शोककुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै यस अपूरणीय क्षतिको सामना गर्ने धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी कामना गर्दछौँ।

हार्दिक बधाईनेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी कार्यकालका लागि निर्वाचित हुनुभएका अध्यक्ष श्री अन्जन श्रेष्ठ ज...
07/05/2026

हार्दिक बधाई
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी कार्यकालका लागि निर्वाचित हुनुभएका अध्यक्ष श्री अन्जन श्रेष्ठ ज्यू, सम्पूर्ण उपाध्यक्षज्यूहरु तथा नवनिर्वाचित कार्यकारिणी सदस्यज्यूहरु सबैमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

सदिश श्रेष्ठ
अध्यक्ष
तथा कार्यसमिति परिवार
नेपाल टेलरिङ्ग व्यवसायी महासंघ

आज चैत्र २८ ,२०८२ मा सम्पन्न गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको छैठो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन बाट सर्वसम्मत ...
11/04/2026

आज चैत्र २८ ,२०८२ मा सम्पन्न गोरखा टेलरिङ व्यवसायी संघ गोरखाको छैठो वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन बाट सर्वसम्मत निर्वाचित अध्यक्ष श्री होम बहादुर परियारज्यू तथा निर्वाचित पदाधिकारीज्यू तथा समूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।

सदिश श्रेष्ठ
अध्यक्ष
तथा
कार्यसमिति परिवार

नेपाल टेलरिङ्ग व्यवसायी महासंघ, बागवजार , काठमाण्डौ

नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ ज्यूलाई नेपाल उद्याेग वाणिज्य महासंघ वागमती प्रदेश को आज २०८२...
07/04/2026

नेपाल टेलरिङ्ग व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ ज्यूलाई नेपाल उद्याेग वाणिज्य महासंघ वागमती प्रदेश को आज २०८२/१२/२४ गते होटल Avocado Hetauda मा सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्वाचन वाट कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना छ ।

नेपाल टेलरिङ्ग व्यवसायी महासंघ परिवार

हार्दिक बधाई तया कार्यकालको शुभकामना छ।
12/01/2026

हार्दिक बधाई तया कार्यकालको शुभकामना छ।

हार्दिक श्रद्धाञ्जली नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा पर्वत टेलरिङ्ग व्यवसायी संघ पर्वतका अध्यक्ष श्...
04/07/2025

हार्दिक श्रद्धाञ्जली

नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा पर्वत टेलरिङ्ग व्यवसायी संघ पर्वतका अध्यक्ष श्री गुरदत्त सुवेदी( नविन) का ममतामयी माता श्री नन्दकलि सुवेदीज्यूको मिति २०८२ असार १८ गते भएको असामयिक निधन प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ।

नेपाल टेलरिङ्ग व्यवसायी महासंघ परिवार

आज २०८२- असार १४ गते  न्यूजा पार्टी भेन्यू , अराधन  कम्पेल्क्स बागवजारमा श्री श्रेष्ठ टेलरिङ्ग सेन्टरका सस्थापक श्री बाब...
28/06/2025

आज २०८२- असार १४ गते न्यूजा पार्टी भेन्यू , अराधन कम्पेल्क्स बागवजारमा श्री श्रेष्ठ टेलरिङ्ग सेन्टरका सस्थापक श्री बाबुकाजी श्रेष्ठको सभापतित्वमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ २०५५ को संस्थापक अध्यक्ष श्री सिद्दीविर वज्रचार्यज्यू को प्रमूख आतिथ्यता , नेपाल टेलरिङ व्यवसायी महासंघका अध्यक्ष श्री सदिश श्रेष्ठ तथा संस्थापक अध्यक्ष श्री गोपाल परियारज्यूको विषिष्ट आतिथ्यतामा ५० औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ।

श्री श्रेष्ठ टेलरिङ सेन्टरका संस्थापक श्री बाबु काजी श्रेष्ठज्यू, वहाको धर्मपत्नी श्री नारायण देवी श्रेष्ठज्यू तथा वहाँको सम्पूर्ण परिवारलाई श्रेष्ठ टेलरिङ्ग सेन्टर को ५०औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलरिङ्ग व्यवसायी महासंघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

Dear Shrestha Tailoring Center and the entire Team : Congratulations 🎉 and Best Wishes on the 50 th Anniversary .
28/06/2025

Dear Shrestha Tailoring Center and the entire Team : Congratulations 🎉 and Best Wishes on the 50 th Anniversary .

हार्दिक बधाई
22/04/2025

हार्दिक बधाई

तालिम पश्चात CTEVT दोस्रो र प्रथम श्रेणीमा उतिर्ण म्याग्दी टेलरिङ्ग व्यवसायी संघका ११ जना उतिर्ण प्रशिक्षार्थीहरु संग ने...
05/04/2025

तालिम पश्चात CTEVT दोस्रो र प्रथम श्रेणीमा उतिर्ण म्याग्दी टेलरिङ्ग व्यवसायी संघका ११ जना उतिर्ण प्रशिक्षार्थीहरु संग नेपाल टेलरिङ्ग व्यवसायी महासंघ... तालिम महासंघका राष्ट्रीय पशिक्षक श्री धिपेन्द्र कांरजितले दिनु भएको थियो ।

Address

Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल टेलरिङ्ग व्यवसायी महासंघ- FTEAN -Federation Tailoring Entrepreneurs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share