किरात खालिङ राई उत्थान संघ

  • Home
  • Nepal
  • Kathmandu
  • किरात खालिङ राई उत्थान संघ

किरात खालिङ राई उत्थान संघ किरात खालिङ राई उत्थान सघं केन्द्रिय कार्य समिति काठमाडौ

सबैमा अनुरोध छ ।
03/06/2026

सबैमा अनुरोध छ ।

बिश्वभरी छरिएर रहनुभएका सम्पूर्ण खालिङ तथा गैह्र खालिङहरुमा दाक्सु ! किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिद्वा...
31/05/2026

बिश्वभरी छरिएर रहनुभएका सम्पूर्ण खालिङ तथा गैह्र खालिङहरुमा दाक्सु ! किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित "ख्याल तम्र कार्यशाला तथा खालिङ पुर्खा सम्मेलन २०८१" बृहत रुपमा सम्पन भएको सबैमा सर्वबिधितै छ । उक्त कार्यशालाबाट सङ्कलित ख्याल तम्र (खालिङ मुन्दुम) लाई लिखित रूमपा दस्तावेजिकरनको लागि संघले पुर्खाहरु र कार्यदलका साथिहरुको अनुकुल भिन्न भिन्नै भुगोलमा बन्द शिबिर (क्लोज क्याम्प) आयोजना गरि काम तिब्र रुपमा अगाडि बढाईरहेको छ । अहिले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१ मा कार्यदलका सदस्य प्रकाश खालिङ Prakash Khaling को समयोजकतमा खुलु तम्रको पहिलो ड्राफ (पाडुलिपी) तयार भईरहेको यहाहरु सबैमा जानकारी गर्दछौ । त्यहा उपलब्ध समपूर्ण कार्यदलका सदस्य तथा पुर्खाहरु प्रती हार्दिक आभार प्रकट गर्दछौ ।

28/05/2026

किरात खालिङ राई उत्थान संघका बरिष्ठ उपाध्यक्ष जय कुमार खालिङ प्रेसरले केही महिनादेखी बिरामी हुनुहुन्छ । उहाको स्वास्थ्य लाभको कामना गर्दै उहाको शुभचिन्तकहरुले तपसिल बमोजिम आर्थिक सहयोग गर्नुभएको छ । सबै सहयोगी हातहरु प्रती हार्दिक धन्यावद ! बरिष्ठज्यूलाई शिघ्रस्वास्थ्य लाभको कामना !
१. किरात खालिङ राई उत्थान संघ स्वास्थ्य कोष रु. ५,०००।-
२. केन्द्रीय अध्यक्ष बलबहादुर खालिङ, रु. २,०००।-
३. केन्द्रीय उपाध्यक्ष आसपूर्ण खालिङ, रु. १,०००।-
४. केन्द्रीय महिला उपाध्यक्ष, आसबरी खालिङ, रु. १०१०।-
५. केन्द्रीय महासचिब, मानबिर (मानु) खालिङ, रु. २,०००।-
६. केन्द्रीय सह-सचिब, वसन्त खालिङ रु. १,५००।-
७. केन्द्रीय कोषध्यक्ष, सलिना खालिङ रु. १,०००।-
८. केन्द्रीय सदस्य, अर्जुन खालिङ रु. २,०००।-
९. केन्द्रीय सदस्य, पदम खालिङ रु. १,५००।-
१०. केन्द्रीय सदस्य, कृष्णभक्त खालिङ रु. १,५००।-
११. अमेरिका शाखा अध्यक्ष, मकर बहादुर खालिङ, रु. ७,०००।-
१२. कतार शाखा अध्यक्ष, गजेन्द्र खालिङ रु. १,५००।-
१३. माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष, गौरब खालिङ, रु. २,०००।-
१४. काठमाडौ जिल्ला अध्यक्ष, बिष्णु खालिङ, रु. १,०००।-
१५. काठमाण्डौ जिल्ला सह-सचिब, पशुपती खालिङ, रु. ३०००।-
१६. चितवन जिल्ला अध्यक्ष, टेकबहादुर खालिङ, रु. १,०००।-
१७. चितवन जिल्ला कोषाध्यक्ष, अर्जुन खालिङ, रु. १,०००।-
१८. सोलु जिल्ला उपाध्यक्ष, पुर्खा मिङ्मार खालिङ, रु. १,५००।-
१९. केन्द्रीय सल्लहकार, अगमकुमार खालिङ रु. ३,०००।-
२०. केन्द्रीय सल्लाहकार, मानबिर खालिङ रु. २,५००।-
२१. केन्द्रीय सल्लाहकार, भुपाल खालिङ रु. १,०००।-
२२. केन्द्रीय सलाहकार, सिताकुमारी खालिङ रु. ५,०००।-
२३. केन्द्रीय संरक्षक, एकाप्रसाद खालिङ "राम्रीसे" रु. २,०००।-
२४. राजु/जेनि खालिङ, माप्यदुधकोशि-२, रु. २,५००।-
२५. बिमला खालिङ, माप्यदुधकोशी-२, रु. १,०००।-
२६. रासबिर खालिङ, माप्यदुधकोशि-१, रु. ५००।-
२७. छबिमाया खालिङ, माप्यदुधकोशी-२, रु. ५०५।-
२८. अर्पना राई, थुलुङदुधकोशी-६, रु. ५००।-
२९. पुर्णसिङ खालिङ, माप्यदुधकोशी-६, रु. २,५००।-
३०. गङ्गाराम खालिङ, माप्यदुधकोशी-६, रु. १,०००।-
३१. धनकुमार खालिङ, माप्यदुधकोशी-६, रु. १,००५।-
३२. रामसुमाया खालिङ, माप्यदुधकोशी-४, रु. ५००।-
३३. जीवन खालिङ, माप्यदुधकोशी-१, रु. २,०००।-
३४. लक्ष्मण खालिङ, सोलुदुधकुण्ड-१, रु. ५००।-
३५. लालसुमाया खालिङ, माप्यदुधकोशी-३, रु.५००।-
३६. केन्द्रीय संरक्षक, रामबहादुर खालिङ रु. ५,०००।-
३७. आमा समूह, सुनिता/नौमा खालिङ, रु. ५,०१०।-
३८. उदास खालिङ माप्य दुधकोशी -०३, रु. १,५००.
जम्मा रकम रु. ७४,५३०।-

हार्दिक श्रद्धाञ्जली !
22/05/2026

हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली
22/05/2026

हार्दिक श्रद्धाञ्जली

बिश्वको सर्वोच्च शिखर चोमोलुङमा (सगरमाथा) मा २०८३/०२/०७ गते बिहिबार बिहान ३:०० बजे किरात खालिङ राई उत्थान संघको झण्डा फह...
21/05/2026

बिश्वको सर्वोच्च शिखर चोमोलुङमा (सगरमाथा) मा २०८३/०२/०७ गते बिहिबार बिहान ३:०० बजे किरात खालिङ राई उत्थान संघको झण्डा फहाराउन सफल हुनुभएकोमा किरात खालिङ राई युवा तथा बिधार्थी विभागका सह-सचिब Milan Rai ज्यूलाई हार्दिक बधाई । संघको झण्डा त्यहासम्म पुर्‍यान महत्वपूर्ण योग्दान दिनुभएकोमा आरोही खालिङ ज्यूलाई उज्ज्वल भबिश्यको कामना सहित हार्दिक धन्यावाद !

20/05/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when किरात खालिङ राई उत्थान संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share