16/06/2026
सरकारी आईटी कम्पनी स्थापनाको घोषणाले नेपालको प्रविधि क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। सरकार सहजकर्ता बन्ने हो कि प्रतिस्पर्धी?
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना ग....